सोमवार, मंसिर १३, २०७८
spot_img

यहाँ उस्तै परे जनताले ‘केपी आउ देश बचाउ’ भन्न बेर छैन

नेकपा एमालेका प्रभावशाली एक नेताले ‘उस्तै परे जनताले केपी आउ, देश बचाउ भन्न बेर छैन यहाँ’ भन्दै अभिव्यक्ती दिएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका प्रभावशाली एक नेताले ‘उस्तै परे जनताले केपी आउ, देश बचाउ भन्न बेर छैन यहाँ’ भन्दै अभिव्यक्ती दिएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले राष्ट्रले नै केपी शर्मा ओलीलाई मानेको र सम्मान गरेको स्मरण गराएका छन् ।

उनले भने,‘अहिले पार्टीले केपी शर्मा ओलीलाई मानेको छ, सम्मान गरेको छ। पार्टीले मात्रै होईन, जनताले पनि मानेको छ। अहिले जनताले केपी बा भन्छन् । उस्तै पर्यो भने केपी आउ, देश बचाउ भन्ने बेर छैन् यहाँ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपालका अरु नेताहरु ओलीको सामू फिक्का भैसकेको पनि टिप्पणी गरे ।

उनले भने,‘केपी ओलीप्रति जनताको क्रेज बढ्दा सबै खुशी हुनुपर्छ । अहिले एमालेको अध्यक्ष केपी शर्मा ओली नै हो । उहाँ सर्वसम्मत् रुपमा अध्यक्ष बन्ने प्रवल सम्भावना छ ।’ उनले केपी ओलीसँग टिक्न नसकेर प्रचण्ड भागेको आरोप लगाए । उनले भने,‘कुरा नमिल्दैमा भाग्नुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार