मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

हिजो राती बालकोटको गोप्य बैठकमा भएको कुराकानी भयो लिक, भीम रावलको हालत अब के होला ?

यतिबेला देशभरका नेकपा एमाले नेताकार्यकर्ताहरुको ध्यान महाधिवेशनमा केन्द्रीत भएको छ । नेकपा एमालेको महाधिवेशनको तिथि नजिकिँदै गएको पार्टीभित्र र बाहिर अनेक गतिविधी हुन थालेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

bhim rawal, kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। यतिबेला देशभरका नेकपा एमाले नेताकार्यकर्ताहरुको ध्यान महाधिवेशनमा केन्द्रीत भएको छ । नेकपा एमालेको महाधिवेशनको तिथि नजिकिँदै गएको पार्टीभित्र र बाहिर अनेक गतिविधी हुन थालेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

चितवनको नारायणी किनारमा मंसिर १० गते उद्घाटनपछि नेतृत्व चयनको प्रक्रिया अघि बढाउने तयारी एमालेले गरेको छ । पदाधिकारीमा को–को भन्ने जोडघटाउ भने चलिरहेको छ । तर, महाधिवेशनमा कुन पदमा उठ्ने भन्ने मुख नेताहरुले खोलेका छैनन् ।

महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने भन्दै सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने अधिंकाशको माग रहेको नेताहरु बताउँछन् । त्यसैले पनि नेताहरुले औपचारिक रुपमा उमेदवारीका विषयमा बोलेका छैनन् ।

सर्वसम्मत हुने गरी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव गर्नुपर्ने नेताहरुको भनाइ छ । अध्यक्ष ओली निवास बालकोटमा महाधिवेशन केन्द्रित छलफल रातारात भइरहेको एक नेताले जानकारी दिए ।

सोमबार राति मात्रै बालकोटमा २ बजेसम्म नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङबीच छलफल भएको स्रोतको दाबी छ । तथापी, पदाधिकारीको विषय टुंगिएको छैन । स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष र महासचिवका आकांक्षीको व्यवस्थापनका लागि भन्दै राति अबेरसम्म गुटका बैठक सञ्चालनमा रहेको नेकपा एमालेका एक नेताले जानकारी गराए ।

एमाले विभाजनको पीडाबाट ग्रुजिएको र पाँच दलीय गठबन्धनले पराजित गराउने भन्दै आन्तरिक झगडालाई मलजल गर्न नहुने पक्षमा ओली निकट नेताहरु छन् । नेपाललाई सुरुवातमा उक्साएर पार्टी विभाजनमा साथ नदिएका नेताहरुलाई ओलीमा विलिन भएको आरोप पनि लागिरहेको छ ।

सोही आरोपबाट बच्न ओलीलाई चुनौती दिनुपर्ने पक्षमा केही नेताहरु छन् । “ओलीमा विलिन भएको आरोप हामीलाई लागिररहेको छ । हामी ओलीमा विलिन भएका होइनौं । एमालेमा रहेका हौं । ती आरोपहरु चिर्नका लागि पनि चुनौती दिनैपर्ने अवस्था छ । सर्वसम्मत हुने भनेर जे भन्यो त्यसमा सहमत हुन सकिँदैन यसबारेमा नेताहरुबीच छलफल होला,” एक नेता भन्छन् ।

नेपालले छुट्टै पार्टी गठन गरेपछि एमालेमा अध्यक्ष ओलीसँग भिड्ने नेताहरु नरहेको टिप्पणी पनि हुने गरेको छ । अध्यक्षमा ओली नै दोहोरिने निश्चित जस्तै छ । तथापी, उपाध्यक्ष भीम रावलले अध्यक्षमा उठ्ने संकेत यसअघि नै गरेका छन् ।

उता, उपमहासचिव घनश्याम भुसालले पनि अध्यक्षमा उठ्ने तयारी गरिरहेका छन् । उनले निकस्टस्थहरु त्यसका लागि तयारी गरिरहेको बताउँछन् । उनी निकट एक नेताका अनुसार महाधिवेशन प्रतिनिधिहरुको विवरण आइसकेपछि मात्रै औपचारिक निर्णय गर्ने तयारी गरेका छन् ।

अहिले सहमतिका नाममा ओली निकटलाई मात्रै प्रतिनिधिमा ल्याउने तयारी गरिएको भन्दै एमालेका कतिपय नेताले आक्रोश व्यक्त गरेका छन् ।प्रतिनिधि छनोटको विवरण पार्टी केन्द्रीय कार्यालयमा आउने क्रम जारी छ । “प्रतिनिधिको विवरण अझै आइसकेको छैन । प्रतिनिधिको अवस्था के–कस्तो छ । त्यो पनि हेर्नुपर्यो । अनि के गर्ने भन्ने छलफल हुन्छ,” ती नेताले भने ।

प्रतिनिधि छनोटमा सर्वसम्मत हुँदा १० भाइको अवस्था कमजोर रहेको बताइन्छ । कतिपय स्थानमा एकलौटी रुपमा रुपमा प्रतिनिधि छनोट भएको भन्दै विरोध पनि भइरहेको छ । ओलीविरुद्ध रावल र भुसाल दुवै उमेदवार हुने सम्भावना कम रहेको एक नेताको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search