सोमवार, मंसिर १३, २०७८
spot_img

झन यस्तो कुरा सुने पछि के भयो होला, टोपबहादुरको अनुहार सम्झँदै एलर्जी हुने प्रचण्डलाई ?

नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई मुखभरिको जवाफ दिएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Top Bahadur, Prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई मुखभरिको जवाफ दिएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

केहि समय अघि एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले माओवादी केन्द्र परित्याग गरि एमालेमा लागेका बादल, टोपबहादुर सहित लेखराज भट्टहरुलाई सम्झँदा आफुलाई एलर्जी हुने बताएका थिए ,रायमाझीले त्यसको जवाफ अहिले दिएका छन् ।

ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा एमाले नेता रायमाझीले प्रचण्डमा ठूलो विचलन देखिएकाले मनलाग्दी बोल्ने गरेको बताए । चरम व्यक्तिवाद र अवसरवादमा उनी चुर्लम्म डुबेकाले ओरालो लागेको र अझै उनको हालत खराब हुने दावी गरे ।

जसलाई पनि त्यसलाई मलै बनाएको हो भन्न, म भन्ने ‘आइ द स्टेट’ भन्ने भावना प्रचण्डमा रहेको भन्दै रायमाझीले अब प्रचण्डको राजनिती समाप्त हुने दावी गरे । प्रचण्डले बनाएको आफ्नो छोरी र बुहारीलाई मात्रै हो टोपबहादुरलाई होइन भन्दै उनले जवाफ दिएका छन् ।

गाउँ बाट एउटा भेडा गोठालोलाई ल्याएर बनाएको हो भने प्रचण्डले बनाएको हो टोपबहादुरलाई आफ्नो योग्यता र क्षमताले बनाएको हो प्रचण्डले होइन आफुलाई खुब महान सम्झने र अरुलाई भेडा गोठाला सम्झने प्रवृती प्रचण्डमा रहेको छ रायमाझीले भने ।

देउवाको पछि लागेर प्रचण्डले आफ्नो राजनितीनै समाप्त पार्न लागेको भन्दै रायमाझीले आगामी निर्वाचन पछि प्रचण्ड र माधव नेपालहरुको राजनितीमा कुनै भुमिका नहुने पनि उनले जिकिर गरे ।

एमाले नेता टोपबहादुर रायमाझी सँग नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन लगायत समसामयिक बिषयवस्तुमा केन्द्रित रहेर ओटीभी नेपाल डट कमले गरेको भिडियो कुराकानी हेर्नुहोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार