सोमवार, मंसिर १३, २०७८
spot_img

३२ अंकले घट्यो सेयर बजार परिसुचक नेप्से

यो साताको अन्तिम दिन सेयर बजार परिसुचक नेप्से ३२.३९ अंकले घटेर २७६९.१३ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। यो साताको अन्तिम दिन सेयर बजार परिसुचक नेप्से ३२.३९ अंकले घटेर २७६९.१३ अंकको विन्दुमा कारोबार बन्द भएको छ । २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर खरिदविक्रीबाट ६ अर्ब ७१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसुचक ३.४३ अंकले घटेर ५२२ अंकको विन्दुमा कारोबार बन्द भयो ।

समूहगत उपसुचक तर्फ अन्य समूह बाहेक सबै समूहको कारोबार घटेको छ । सबैभन्दा धेरी जीवना बीमा समूहको २२८ अंकले सेयर कारोबार घटेको छ ।

यसैगरी नीर्जीवन बीमा समूहको २०४ अंक, विकास बैंक समूहको ११२ अंक, जलविद्युत समूहको ७६ अंक, होटल तथा पर्यटन समूहको ३९ अंक, व्यपार समूहको ६९.५४ अंक र बैंकिङ समूहको २२ अंकले बजार घटेको छ ।

आज मानुसी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ । ६० करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार गर्दै आज पनि नेपाल दुरसञ्चार कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार