Viber Community
Nop Ads

प्रचण्डलाई चुनाव हराउँन नसके आजीवन उनको ड्राइभर बन्ने दुर्गा प्रसाइको घोषणा (भिडियो सहित)

व्यवसायी दुर्गा प्रसाईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालाई आज सम्मकै ठुलो च्यालेन्ज दिएका छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

durga prasai

नेपाल अनलाइन पत्रिका – काठमाडौं। व्यवसायी दुर्गा प्रसाईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालाई आज सम्मकै ठुलो च्यालेन्ज दिएका छन्। ओटीभी नेपाल डक कम सँगको विशेष कुराकानीमा प्रसाईले आगामी निर्वाचनमा प्रचण्ड र देउवालाई चुनाव हराउँन केपी ओलीनै नचाहीने दुर्गा प्रसाइ नै काफी गरेको जिकिर गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रचण्ड र देउवा र माधव नेपाल सबै मिलेर चुनाव लड्न आए आफु नेकपा एमालेको उमेदवारको रुपमा चुनाव लड्न तयार रहेको प्रसाईले बताएका छन्। उनले आफु सँग चुनाव लड्न देउवा र प्रचण्डलाई चुनौती समेत दिएका छन् । डडेलधुरा ,चितवन या देशभरको जुनसुकै क्षेत्रबाट आए पनि सामना गर्न तयार रहेको पनि उनले बताएका छन् । प्रचण्ड, देउवा र माधव नेपाल प्रति निकै कठोर रुपमा प्रस्तुत भएका प्रसाईले गठबन्धननै गरेर आए पनि,

उनीहरुलाई चुनाव हराउँन नसके आजीवन उनीहरुको ड्राइभर बनेर सेवा गर्न तयार रहेको पनि उनले बताएका छन्। ‘देउवा ,प्रचण्ड र माधव नेपालको पालैपालो ड्राइभर बनेर आजिवन सेवा गर्छु ल आउ भिड्न।’ प्रसाइले भनेका छन्। नेकपा एमाले विभाजन गर्ने माधव कुमार नेपाललाई प्रसाईले गलगाँडको संज्ञा दिएका छन्। एमाले अध्यक्ष ओलीलाई नाताले हजुरबुवा भन्ने प्रसाइले भनेका छन्।

‘मैले केपी ओली हजुरबुवालाई भनिसकेको छु माधव नेपाल जस्ता गलगाँड गएर पार्टी रामो भयो अब पार्टी झन् फ्रेस भएर अघि बढ्छ केहि टेन्सन लिनु पर्दैन। प्रसाईले आगामी निर्वाचन पछि केपी ओलीनै प्रधानमन्त्री बन्ने पनि जिकिर गरेका छन्। ७० प्रतिशत भन्दा बढि मत ल्याएर आलीको सानदार कमव्याक हुने दावी उनले गरेका छन्। सत्तागठबन्धनको अन्तिम भोज अहिले चलिरहेको भन्दै,

उनले अब यिनीहरु राजनितीको दर्शक मात्रै हुने ठोकुवा गरेका छन्। व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाई सँग ओटीभी नेपाल डटकमले समसामयिक बिषयमा केन्द्रित रहेर गरेको भिडियो कुराकानी हेर्नुहोस। श्रोत: ओटीभी नेपाल तेस्तै, एमाले महासचिवको आकांक्षी कोहि नदेखिएकाले ओलीले रुचाएकै नेता महासचिव बन्ने पक्का छ। नवौं महाधिवेशनमा निकै थोरै मतान्तरले महासचिवमा ईश्वर पोखरेलसँग पराजित भएका थिए सुरेन्द्र पाण्डे।

संसद् विघटन गर्दा प्रचण्ड–माधव पक्षमा लागेर पाण्डेले ओलीको कडा आलोचना गरेका थिए। तर, संसद् पुनर्स्थापना भएपछि पार्टीभित्रै अन्तरसंघर्ष गर्नुपर्छ, विभाजन गर्नु हुँदैन भनेर उनी एमालेमै रहे। ओलीसँग १० बुँदे सहमति गरेर पार्टी बचाएको पाण्डेसहितका नेताहरुको तर्क हुन्छ। विष्णु पौडेल र शंकर पोखरेल केपी ओलीसँग निकट नेता हुन्। त्यसैले अहिले दुवै नेता ओलीको उत्तराधिकारी बन्ने होडमा छन्।

यद्यपि सभामुख हुँदा संसद् विघटनको विपक्षमा उभिएका सुुवास नेम्बाङ पनि ओलीकै उत्तराधिकारीका रुपमा उभिन खोजेका छन।तर नेम्बाङले महासचिव पद खोजेका छैनन्। नेम्बाङले ओलीपछिको दोस्रो वा तेस्रो वरीयतामा रहने चाहना व्यक्त गरेको उनी निकट नेताहरू बताउँछन्। त्यसैले महासचिव बन्ने लबिङमा छन् विष्णु पौडेल र शंकर पोखरेल ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

चिसो माैसमलाई चुनाैती दिदै सेतो पहिरनमा बोल्ड साम्राज्ञी (फोटो फिचर)

चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

फुटबलर बिमलकी प्रेमिका असाध्यै बोल्ड एण्ड ब्युटिफुल छिन्, हेर्नुहोस् ११ तस्बिरमा

नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।बिमलले शनिबार आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै आफ्नो प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search