शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

नवप्रवेशी सातदोबाटो र फ्रेन्ड्सको गोलरहित बराबरी: ए डिभिजन लिग

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ‘डेब्युट्यान्ट’ सातादोबाटो युथ क्लबले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै १ अंक जोडेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ‘डेब्युट्यान्ट’ सातादोबाटो युथ क्लबले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै १ अंक जोडेको छ । आजदेखि सुरु भएको शहीद स्मारक लिगअन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो लिगको अनुभवी फ्रेन्ड्सँग बराबरी खेल्दै पहिलो अंक जोडेको हो ।

प्रतिस्पर्धात्मक खेलको ११औं मिनेटमा सातदोबाटोका लागि कप्तान मान बहादुर तामाङको क्रसलाई शुशील राईले नियन्त्रयण लिन सकेनन् । सुरुआती ३० मिनेटसम्म गोलका लागि दुवै टोलीले गोलको अवसर सिर्जना गर्न सकेका थिएनन् ।

सातदोबाटोका लागि राइट फ्लान्कबाट निरन्तर क्रस दिएका कप्तान मान बहादुरले ३३औं मिनेटमा दिएको क्रसलाई आकाश बुढा मगरको हेडर फ्रेममा परेको थिएन । पहिलो हाफमा कुनै पनि टोलीले सट अन टार्गेट राख्न सकेका थिएनन् ।

दोस्रो हाफमा आक्रामक बनेको खेलको ५५औं मिनेटमा सातदोबाटोका अजयी मार्टिन्सले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गरेको प्रहार फ्रेममा परेको थिए । दोस्रो हाफको सुरुआतमा फ्रेन्ड्सलाई दबाबमा राखेको सातदोबाटोका लागि आकाशले १८ यार्ड बक्स भित्रबाट गरेको सशक्त प्रहार विपक्षी टोलीका गोलकिपर राहुल राम चन्द्र यादवले पञ्च आउट गरिदिएका थिए ।

सातादोबाटोको रक्षापंक्ति बिरलै पास गरेको फ्रेन्ड्सका विदेशी खेलाडी नथानियल जुड गर्सियाले ५९औं मिनेटमा प्रहार गरेको ‘लब’ क्रसबारमा लागेर फर्किएको थियो ।

त्यसको सात मिनेट नबित्दै फ्रेन्ड्सका गर्सियाले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार सातदोबाटोका डिफेन्डर पिटर सेगुनलाई लागेर गोलपिकर अबिषेक बरालको हातमा पुगेको थियो ।

सातदोबाटोका शुशीलविरुद्ध खराब फाउल गर्दै फ्रेन्ड्सका रोनेल एन्थोनी पाउलले दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो । ६१औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका पाउलले पुनः कार्डको सामना गरेसँगै ७६औं मिनेटमा १० जनामा सीमित बनेको फ्रेन्ड्सले बाँकी समयमा क्लिनसिट राख्दै १ अंक हासिल गर्यो ।

शहीद स्मारक लिगको अन्तिम संस्करण २०७६ मा भएको थियो । त्यसलबेला मच्छिन्द्र क्लबले लिग जितेयता कोरोना भाइरसको महामारीबाट प्रभावित लिग दुई वर्षपछि सुरु भएको हो ।

आजबाट सुरु भएको लिगको उद्घाटन खेल हेर्न रंगशालामा करिब ३ हजार जना दर्शक उपस्थित थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एम्बाप्पे भन्दा डेम्बे राम्रो खेलाडी: बार्सिलोनाका अध्यक्ष

हामी पनि उनी बसोस् भन्ने चाहन्छौँ किनकी उनी राम्रा खेलाडी हुन् ।’

कोन्टे: स्किप उत्कृष्ट मिडफिल्डर बन्न सक्छन्

‘उनी युवा छन्, र अझै आफूलाई सुधारेर उत्कृष्ट बन्ने मौका पनि उनीसँग छ ।’

एरिक्सन अचेल के गर्दैछन्?

डेनिस फुटबलर क्रिष्टियन एरिक्सन किशोर अवस्था हुँदा खेलेको क्लबमा एक्ल‌ै प्रशिक्षण गरिरहेको बिबिसीले जनाएको छ।

रोनाल्डोले पूरा गरे ८०० गोल

क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३-२ ले पराजित गरेको छ ।

बराबरीमा रोकियो पीएसजी

फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) निससंग बराबरीमा रोकिएको छ ।

चीनका टेनिस प्रतियोगितामा प्रतिबन्ध: पूर्व उपप्रधानमन्त्रीमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि

महिला टेनिसको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय वुमन्स टेनिस एसोसिएसन-डब्लूटीएले चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध लगाएको छ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

५ र्‍याम “मिथक र गलत धारणाहरू” जुन वास्तवमा सत्य होइनन्

यदि तपाइँ र्‍याम साइजको साइज मिलाउनुभयो भने के हुन्छ? वा र्‍याम मोड्युलहरूको पूर्ण रूपमा गलत बेमेल?

किन बोलाए संसद देउवले ? एमसीसी पास गर्नेदेखि जबरालाई महाअभियोग लगाउनेसम्म यस्तो छ तयारी

शेर बहादुर देउवा सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् ।

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search