सोमवार, मंसिर १३, २०७८
spot_img

‘वकिलको कोट च्यात्छौं’ भन्दै धम्की दिने दुई जना पक्राउ, को हुन् उनीहरु ?

नेपाल बार एसोसिएसनको कार्यालयमा विहिवार भएको घटनामा संलग्न दुई जना पक्राउ परेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल बार एसोसिएसनको कार्यालयमा विहिवार भएको घटनामा संलग्न दुई जना पक्राउ परेका छन् । विहिवार वारको कार्यालयमा गएर कानुन व्यवसायीलाई कोट च्यात्छौं भन्दै धम्की दिएका मध्य दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बौद्धका तीर्थराम ढकाल र मुलपानीका सीताराम श्रेष्ठ छन्।

दुबैलाई बिहीबार राति बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। बिहीबार उनीहरूले बार एसोसिएसनमा गएर कानुन व्यवसायीलाई धम्क्याएको तथा गा ली गलौज गरेको परिसरले जनाएको छ।

सार्वजनिक ठाउँमा गएर कसैमाथि धाकधम्की तथा गा ली बे इ ज्जती गर्न नपाइने कानुनी व्यवस्थाअनुसार उनीहरूलाई कारबाही हुने प्रहरीले जनाएको छ।

‘पक्राउ परेकामाथि अनुसन्धान चलिरहेको छ, अ भद्र व्यवहार गरेको कसुरमा कारबाही अगाडि बढ्छ,’ परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार