सोमवार, मंसिर १३, २०७८
spot_img

प्रचण्ड छोरा प्रकाशलाई सम्झेर यसरी भावुक भए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरा गुमाएको ४ वर्ष भएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरा गुमाएको ४ वर्ष भएको छ । उनको राजनीतिक जिवनमा निकै ठूलो सहारा बनेका छोरा प्रकाशको वियोगमा प्रचण्ड निकै दुखी भएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

छोरा गुमाएको पी डामा आमा सीताको स्वास्थ्य अवस्था दिनहुँ विग्रदै गएको छ । मंसिर ३ गते आजकै दिन प्रचण्डले छोरा प्रकाश दाहाललाई गुमाएका थिए । हृदयघातका कारण उनको निधन भएको थियो ।

शुक्रबार प्रकाश दाहाल स्मृतिमा प्रचण्ड निकै भावु भए । प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा उनले राष्ट्रका लागि छोरा प्रकाशले खेलेको भूमिका ऐतिहासिक भएको बताएका हुन्।

छोरा प्रकाश दाहालबारे प्रचण्डको भनाइ प्रकाश दाहालको स्मृति साँच्चै नै युवाहरूको निम्ति एउटा महत्त्वपूर्ण स्मृति हो। नेपालमा खासगरी म दोस्रोपटक प्रधानमन्त्रीको हैसियतमा देशमा निर्वाचनको वातावरण बनाउने, देशमा राष्ट्रिय एकताको वातावरण बनाउने र निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने क्रममा प्रकाश दाहालको भूमिका निकै ठूलो थियो। आम नेपाली युवाहरूको प्रतिनिधिका रूपमा प्रकाश दाहालको भूमिका साँच्चै ऐतिहासिक थियो |

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार