सोमवार, मंसिर १३, २०७८
spot_img

एमालेमा ओलीलाई खुशी बनाउने प्रतिष्पर्धा !

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई खुशी बनाउने प्रतिष्पर्धा चलेको छ । महाधिवेशनको मुखमा ओलीको गुणगान गाउँदै खुशी बनाउने प्रतिष्पर्धा चलेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई खुशी बनाउने प्रतिष्पर्धा चलेको छ । महाधिवेशनको मुखमा ओलीको गुणगान गाउँदै खुशी बनाउने प्रतिष्पर्धा चलेको छ । ओली अध्यक्षमा दोहोरिने निश्चित छ । यसका लागि उनले विधान महाधिवेशनमार्फत् विधान संशोधन समेत गरे । आलीनिकटस्थहरुले उनी फेरि दोहोरिने बताइरहे । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

तर, पछिल्लो समय ओलीइतर भनी चिनिएकाहरुले पनि पक्षमा बोल्न थालेका छन् । एमाले सचिव योगेश भट्टराईले ओलीको विकल्प नभएको अभिव्यक्ति दिएका छन् । यसलाई उनले महाधिवेशनमा पुनः पदाधिकारीमा दोहोरिने तरिकाका रुपमा लिएका छन् ।

भीम रावल र घनश्याम भुसालले मात्र ओलीको आलोचना गर्दै आएका छन् । तर, दुवै एमालेभित्र कमजोर भइसकेका छन् । अष्टलक्ष्मी शाक्य पनि सहमतिमा पदाधिकारी चयन गर्नुपर्ने पक्षमा छिन् । उनले ओलीको आलोचना गर्न छाडेकी छिन् ।

सचिवहरु गोकर्ण बिष्ट र भीम आचार्य ओलीको प्रशंसक बनेका छन् । स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, अमृतकुमार बोहरा र रघुजी पन्त मौनप्रायः छन् । उनीहरु ओलीको आलोचना गरिरहेका छैनन् । एमालेमा ओलीले जस्लाई चाहन्छन् उही महत्वपूर्ण पदमा पुग्ने निश्चितप्रायः छ । त्यसैले पनि ओलीको गुणगान गाउने प्रतिष्पर्धा चलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार