सोमवार, मंसिर १३, २०७८
spot_img

रामचन्द्र पौडेल पक्षले गर्यो सिंगो कांग्रेसको बदनाम, देशभरका कांग्रेसीहरुले खोले फायर !

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सिंगो कांग्रेसको बदनाम गर्ने काम गरेको छ । यस्तो हर्कतपछि कांग्रेस नेताकार्यकर्ताले पौडेल पक्षको कदमप्रति रोस प्रकट गरेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

ramchandra poudel

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सिंगो कांग्रेसको बदनाम गर्ने काम गरेको छ । यस्तो हर्कतपछि कांग्रेस नेताकार्यकर्ताले पौडेल पक्षको कदमप्रति रोस प्रकट गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय अधिवेशनको मतगणनाका क्रममा रुपन्देहीको भैरहवामा दुई पक्षबीच झडप भएको छ। झडमा कम्तीमा ५ जना घाइते भएका जनाइएको छ। रुपन्देहीको प्रदेश सभा निर्वाचन क्षेत्र ३ (क) अधिवेशनको मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति दुई समूहबीच झडप भएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच झडप भएको बताइएको छ। दुवै पक्ष प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए। मतगणनाका क्रममा पौडेल पक्षका उम्मेदवार पुरण श्रेष्ठले अग्रता लिएपछि झडप भएको बताइएको छ।

झडपमा पौडेल पक्षबाट प्रदेश सभा क्षेत्रीय समितिका सचिवका उम्मेदवार शैलेश पन्तसहित ५ जना घाइते भएका जनाइएको छ। पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पौडेल पक्षका कार्यकर्ताले जानकारी दिएका छन्। अरु घाइतेहरूको भने भीम अस्पताल भैरहवामा उपचार भइरहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केहीले मतगणनास्थल बाहिर केही व्यक्तिबीच झगडा भएको बताए। मत गणना भइरहेको ठाउँमा हैन। बाहिर झगडा भएको हो, एसपी केसीले भने, यसलाई झडप भन्नु भन्दापनि झगडा भन्नु नै उपयुक्त होला।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार