सोमवार, मंसिर १३, २०७८
spot_img

‘मंसिर २८ भित्र एमसीसी टुंगो नलगाए फिर्ता गर्छौं’: प्रचण्डसँग अमेरिकी सहायक विदेशमन्त्री लुले भने

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आगामी मंसिर २८ गतेभित्र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) टुंगोमा नलगाए फिर्ता लैजाने बताएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

prachanda, american

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आगामी मंसिर २८ गतेभित्र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) टुंगोमा नलगाए फिर्ता लैजाने बताएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा विदेशमन्त्री लुले आगामी १४ डिसेम्बर (मंसिर २८) भित्र टुंगोमा नपुर्याए फिर्ता लैजाने बताएका छन् ।

‘एमसीसी सम्झौता पारित गर्ने कि नगर्ने भन्ने सवालमा नेपालले ठोस धारणा अघि बढाउनुपर्यो । १४ डिसेम्बरसम्म एमसीसीबारे धारणा नआए फिर्ता लैजान्छौँ ।’

जवाफमा अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता कागजातमाबारे अहिले बहस चलिरहेको भनेका छन् । सम्झौताबारे संसदीय अनुमोदनको कुरा जोडिएपछि यसबारे बहस चलिरहेको पनि अध्यक्ष प्रचण्डले जवाफ दिएका छन् । अध्यक्ष प्रचण्डअघि प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विदेशमन्त्री लुलाई सरकारले आफ्नो दलसँग एमसीसीबारे कुनै छलफल नगरेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार