मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

यस्तो घटना कांग्रेस महाधिवेशन स्थलमै घट्यो

Viber Community

नेपाल अनलाइन पत्रिका

Sher Bhadur Dheuba

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा कु’टाकु’ट भएको छ । विवाद चर्किएपछि भएको कु’टा’कुटमा क्षेत्रीय सचिव पदका उम्मेदवारसहित ५ जना घाइते भएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झ’ड’प भएको थियो । घटना हुँदा कम्तीमा ५ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। पन्तको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको छ । घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आ’क्रमण भएपछि मतगणाना स्थगित भएको ।

त्यस्तै तनहुँका चार वटा प्रदेशसभा क्षेत्रमा नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको छ । १४औँ महाधिवेशन अन्तर्गत भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । तनहुँ २ (ख) मा बिहीबार उम्मेदवारी दर्तासँगै नयाँ नेतृत्वको टुंगो लागेको थियो । अन्य तीन प्रदेश सभा क्षेत्रमा भने शुक्रबार भएको मतदानबाट नेतृत्वको टुंगो लगाएको हो ।

तनहुँ क्षेत्र नम्बर १ (क) को सभापति पदमा विशेश्वर खनालले बाजी मारे । उनले निकटम प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) लाई पराजित गर्दै सभापति बनेका हुन् । खनालले २९० मत पाएकोमा मियाले २१६ मत मात्रै ल्याए । ५४३ मतदाता रहेकोमा ५३३ मत खसेको थियो ।

उपसभापतिमा बलबहादुर पोखरेल २५० मत पाएर निर्वाचित भए राजु खड्का र सविता उप्रेतीले बराबर मत पाएका छन् । यी दुईले २३१-२३१ मत ल्याएका छन् । सचिवमा ईश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल विजयी भएका छन् । पौडेलले २७२ र ढकालले २४० मत प्राप्त गरी विजयी भएका हुन् । सहसचिवमा मीनबहादुर गुरुङले २९१ र माधव न्यौपानेले २७४ मतका साथ विजयी हासिल गरे ।

प्रदेश प्रतिनिधिमा चिरञ्जीवि अधिकारी, ज्योति श्रेष्ठ, तुलसीराम सापकोटा, कमल पण्डित, बाबुराम बगाले, सुरेश थापा, हरिदत्त पौडेल, एजिला ढकाल, कान्छीमाया तामाङ, तीर्थमाया पौडेल, ओजराज पौडेल, विद्या जिसी, अमर गुरुङ, मनिलाल श्रेष्ठ, केशकुमारी राना मगर र बुद्धकुमार परियार विजयी भएका छन् ।

तनहुँ १ (ख) को सभापतिमा काजीमान श्रेष्ठ विजयी भएका छन् । उनले राजेन्द्र पियाँलाई ६६ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले २२० र पियाँले १५४ मत पाएका हुन् । ४१२ मतदाता रहेको यो क्षेत्रमा ४०२ मत मात्र खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।

बाबुराम श्रेष्ठले २२५ र राधादेवी खनालले १९० मत प्राप्त गरी उपसभापति पदमा जित हासिल गरेका छन् । सचिवमा लक्ष्मीकान्त मिश्र र हरिशरण खनाल विजयी भए । मिश्रले १९६ र खनालले १८४ मत प्राप्त गरेका हुन् । सहसचिवमा गोपाल थापा र राजु पौडेल विजयी भएका छन् । थापाले २२४ र पौडेलले १८२ मत प्राप्त गरे ।

प्रदेश प्रतिनिधिमा कर्णबहादुर गुरुङ, निमबहादुर मगर, प्रेमबहादुर गुरुङ, सुवास अधिकारी, मदन पण्डित, तुलक कैनी, गिरबहादुर थापा, महेश भट्टराई, पवित्रा गौली, विद्या खनाल, शान्ता बास्तोला, पन्चमाया गुरुङ, विमला थापा, तमबहादुर दरै, बिपीन गुरुङ, चित्तबहादुर थापा र अमृत नेपाली विजयी भएका छन् ।

तनहुँ २ (क) मा जितराज रानाको प्यानल नै विजयी भएको छ । २३८ मत ल्याएर राना सभापतिमा विजयी भए । उनका निकटम प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत पाए । ४४५ मतदाता रहेकोमा ४४२ खसेको थियो ।

उपसभापतिमा रेशमलाल पौडेल २४६ र पशुपति क्षेत्री २२९ मतका साथ विजयी भएका हुन् । सचिवमा राजेशकुमार श्रेष्ठले २४४ र हरि भण्डारीले २२४ मत प्राप्त गर्दै विजयी भएका छन् । सहसचिवमा केशबहादुर थापाले २३६ र मुक्तिप्रसाद सापकोटाले २२६ मत पाएर विजयी भए ।

प्रदेश प्रतिनिधीमा शिवबहादुर आले, रविचन्द्र पौडेल, तुलबहादुर गुरुङ, लोकेन्द्र थापा, श्रीबहादुर थापा, शिवशरण वाग्ले, समुन्द्रराम श्रेष्ठ, वासना श्रेष्ठ, विना खनाल, सुलोचना गौतम, निशादेवी पौडेल, जुक्तराज वाग्ले, अन्जनकुमार श्रेष्ठ, हिरालाल गुरुङ, सिता कुमाल, डोलबहादुर सुनार र निर पुन विजयी भएका छन् ।

तनहुँ २ (ख) मा भने बिहीबार नै निर्विरोध नेतृत्व चयन भएको थियो । उम्मेद्वारी दर्ताको क्रममा आवश्यक भन्दा बढी उम्मेद्वारी नपरेपछि निर्विरोध नेतृत्व चयन भएको हो । सभापतिमा इन्द्रबहादुर आले, उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ, सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुविर थापा, नारायणप्रसाद भट्टराई, धुर्वकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मिरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search