Viber Community
Nop Ads

सबैलाई करको दायरामा ल्याउन स्थानीयस्तरमै स्थायी लेखा नम्बर

सबै प्रकारका व्यवसायीलाई करको दायरामा ल्याई राजस्व असुली सहज पार्ने उद्देश्यले स्थानीयस्तरमै स्थायी लेखा नम्बर वितरण सुरू गरिएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सबै प्रकारका व्यवसायीलाई करको दायरामा ल्याई राजस्व असुली सहज पार्ने उद्देश्यले स्थानीयस्तरमै स्थायी लेखा नम्बर वितरण सुरू गरिएको छ । आन्तरिक राजस्व कार्यालय बालाजुमार्फत रसुवाका गाउँहरूमै स्थायी लेखा नम्बर वितरण सुरू गरिएको हो ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उक्त कार्यालयका प्रमुख गोपाल कोइरालाको नेतृत्वमा खटिएका कर अधिकृतहरूले करको महत्वबारे जागरण गराउँदै स्थायी लेखा नम्बर वितरण सुरु गरेका हुन् । दक्षिणी रसुवाको कालिका गाउँपालिकामा राखिएको घुम्ती शिविरबाट १ सयभन्दा बढी व्यवसायीलाई स्थायी लेखा नम्बर जारी गरिसकिएको र गोसाइँकुण्ड गाउँपालिकाको धुञ्चे एवं आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतबाट समेत वितरण गर्न कर अधिकृत परिचालन भइरहेको प्रमुख कोइरालाले जानकारी दिए ।

स्थानीयस्तरमा खटिएका टोलीद्वारा स्थायी लेखा नम्बर प्राप्त गरिसकेका करदातालाई आफूले गरेका कारोबारको विवरण खाता स्पष्टरूपले राख्न र निर्धारित समयमै कर तिर्नसमेत आग्रह गरिएको छ । आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा स्थानीयस्तरमा प्रत्येक वर्ष कर जागरण अभियान सञ्चालन एवं स्थानीयस्तरमै स्थायी लेखा नम्बर प्रदान गर्ने प्रावधानले साना व्यवसायीलाई ठूलो राहत मिलेको उद्योग वाणिज्य सङ्घ रसुवाले जनाएको छ ।

स्थायी लेखा नम्बर लिन अत्यन्तै कमी भएको रसुवामा कर जागरण अभियानले पछिल्लो समय करदाता उत्साहपूर्वक तवरले सहभागी हुल थालेका छन् । नेपाल–चीनबीचको कारोबार गर्ने रसुवागढीनाका, पवित्र धार्मिकस्थल गोसाइँकुण्ड, पर्यटकीय क्षेत्र लाङ्टाङ, विद्युत् उत्पादनका लागि निर्माणाधीन जलविद्युत् आयोजनाको क्षेत्र भएका कारण बढ्दो क्रममा रहेको सबै व्यावसायिक क्षेत्रलाई करको दायरामा ल्याउन प्रयासरत रहेको बताइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

व्यापार मेलाको तयारी बुटवलमा

उद्योग व्यापार संघ बुटवलले आगामी पुस ८ गतेदेखि औद्योगिक व्यापार मेला गर्ने निर्णय गरेको छ ।

निजी क्षेत्रको माग: करको नीतिगत र व्यवहारिक कठिनाइलाई तत्काल सरल बनाउन

नेपाल उद्योग वाणिज्य महासंघले कानूनमा उल्लेख भएको व्यवस्था सरकारकै निकायबाट भिन्न व्याख्या हुँदा उद्योगी व्यवसायीहरूले व्यवहारिक कठिनाई भोग्नुु परेको भन्दै करका सम्बन्धमा रहेका कठिनाइहरूलाई तत्काल सरल बनाउँदै लैजानु पर्ने माग राखेका छन् ।

भारतीय र अमेरिकी पर्यटक आगमन सुधारिँदै

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार नोभेम्बर २०२१ को एक महिनामा कुल २६ हजार १३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । यसमा १० हजार ४२१ जना भारतीय छन् । यो कुल संख्याको ३९.८७ प्रतिशत हो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा गिरावट

साताको अन्तिक कारोबार दिन बिहीबार कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

के तपाईं परदेशबाट नेपालमा पैसा पठाउदै हुनुहुन्छ भने आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ हेर्नुहोस्

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज वि.सं २०७८ मंसिर...

पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । आज तरकारीको मूल्य कति पुग्यो ? (सूचीसहित)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search