Viber Community
Nop Ads

गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिवमाथि ठूलो बज्रपात, आजै यो के आइलाग्यो ?

गृहमन्त्री बालकृष्ण खाँणका स्वीकय सचिवमाथि आपत आइलागेको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीका १० वटा प्रदेश क्षेत्रमा गृहमन्त्री बालकृष्ण खाण निकटका तीन जना मात्रै प्रदेश क्षेत्र सभापतिमा विजयी भएका हुन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

balkrishna khad

नेपाल अनलाइन पत्रिका – काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणका स्वीकय सचिवमाथि आपत आइलागेको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीका १० वटा प्रदेश क्षेत्रमा गृहमन्त्री बालकृष्ण खाण निकटका तीन जना मात्रै प्रदेश क्षेत्र सभापतिमा विजयी भएका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

संस्थापनपक्षमै रहे पनि खाण र सांसद भरत शाहले आफूनिकटलाई भिडाएका थिए। खाणका स्वकीय सचिव विजेश न्यौपानेसमेत प्रदेश प्रतिनिधिमा पराजित भएका छन्। लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाका स्वकीय सचिव सञ्जीव बस्याल पनि प्रदेश प्रतिनिधिमा पराजित भएका छन्।

रुपन्देही १ का दुवै प्रदेश सभापतिमा खाणनिकट उम्मेदवार विजयी भएका छन्। ‘क’मा नवीनराज जोशी र ’ख’मा मदनराज पोखरेल प्रदेश सभा क्षेत्रको सभापति चुनिएका हुन्। खाणनिकट घनश्याम चालिसे ३ को ’ख’ मा विजयी भएका छन्।

२ ’क’ र ’ख’ मा पौडेलपक्षीय उम्मेदवार विजयी भएका छन्। यी दुई प्रदेश सभा क्षेत्रबाट खाण निकट एक जना मात्रै प्रदेश प्रतिनिधि छानिएका छन्। २ को ’क’ मा खड्कबहादुर महत र ’ख’ मा परशुराम ढकाल विजयी भएका छन्। उनीहरु दुवै पौडेलनिकट हुन्।

३ को ’क’ मा पौडेलपक्षले जित निकाल्न लागेपछि खाणनिकट आक्रमणमा उत्रिएको बताइएको छ। पुरण श्रेष्ठ प्रदेश सभा क्षेत्रको सभापतिमा जितनजिक पुगेका बेला खाण पक्षका कार्यकर्ता आक्रमणमा उत्रिएको बताइएको छ। उक्त क्षेत्रको मत गणना रोकिएको छ।

४ को ’क’ मा शिवकुमार यादव र ’ख’मा श्रीराम यादव विजयी भएका छन्। विजयी दुवैजना संस्थापनइतरबाट उम्मेदवार थिए । प्रतिनिधि सभाका सांसद तथा लेखा समितिका सभापतिले रुपन्देहीमा आफ्नै समूह खडा गरेका छन्।

यद्यपि, उनी देउवा समूहकै हुन्। उनीनिकट दुई जनाले प्रदेश सभा क्षेत्रीय सभापति बनेका छन्। ५ को ’क’ मा विजयी रामबहादुर थापा र ’ख’मा विजयी विन्दाराम यादव शाहनिकट हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

इतिहासमा नेकपा एमाले : क-कसको नेतृत्वमा चल्यो दशौं माहाधिवेशनसम्म आइपुग्दा ?

यहि मंसिर १० देखि १४ गतेसम्म चलेको नेकपा एमाले पार्टीको दशौं महाधिवेशनको गतिविधिले देश अझै तातेको छ । महाधिवेशनमा प्रतिनिधिहरूको भूमिका ज्यादै ठूलो देखिएको थियो ।

पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search