आइतवार, मंसिर १२, २०७८
spot_img

ओलीसँग भिड्ने घोषणा गरेका भीम रावल अब ब्याक हुन्छन् !

एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत पुनः अध्यक्ष बनाउनु पर्ने अडानसहित भीम रावललाई ब्याक हुन आग्रह आएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

bhim rawal, kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत पुनः अध्यक्ष बनाउनु पर्ने अडानसहित भीम रावललाई ब्याक हुन आग्रह आएको छ । एमाले नेता एवं पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले सहमतिका साथ नेतृत्व चयनको दिशामा अघि बढन सवै नेता कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरुलाई अपिल गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

दशौं महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतादेखि महिाधवेशन प्रतिनिधिसम्मले धमाधम उम्मेद्वारी घोषणा गर्न थालेपछि पूर्वमन्त्री गुरुङले आज यस्तो अपिल गरेका हुन् ।

एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत पुनः अध्यक्ष बनाउनु पर्ने अडानमा रहेका नेता गुरुङले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेलगत्तै घोषणा गरिसकेको अवस्था भए पनि सच्याउन समेत आग्रह गरेका छ ।

‘गुट र फुटकै कारण नेपाली कम्युनिष्ट आन्दोलन पटक पटक पछारिएको छ । गुट र फुटमुक्त पार्टी निर्माणका लागि दशौं महाधिवेशनलाई नमुना महाधिवेशन बनाऔं ।

उम्मेद्वारी घोषणा गरेका वा गर्न लागेका आदरणीय नेताहरुलाई सर्वसम्मत रुपमा नेतृत्व निर्माणका लागि तपाईंको भूमिका रहोस भन्दै निर्णय सच्याउन हार्दिक आग्रह गर्दछु,’ गुरुङले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार