मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

अफगान महिलालाई थप कस्दै तालिबान

अफगानिस्तानमा तालिबान सरकारले महिलामाथिको प्रतिबन्ध बिस्तार गर्दै लगेको छ। पछिल्लो नियमअनुसार तालिबानले महिलाहरुलाई टेलिभिजन ड्रामा (टेलिशृङ्खला वा टेलिचलचित्र) मा अभिनय गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अफगानिस्तानमा तालिबान सरकारले महिलामाथिको प्रतिबन्ध बिस्तार गर्दै लगेको छ। पछिल्लो नियमअनुसार तालिबानले महिलाहरुलाई टेलिभिजन ड्रामा (टेलिशृङ्खला वा टेलिचलचित्र) मा अभिनय गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो।

यस्तै महिला पत्रकार तथा समाचार वा अन्य कार्यक्रम प्रस्तोताहरुलाई पनि टेलिभिजनमा प्रस्तुत हुँदा अनिवार्य रुपमा टाउको छोप्ने लुगा (हिजाब) लगाउन तालिबानले आदेश दिएको छ।

गएको अगस्टको मध्यमा तालिबानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको हो। उनीहरुले सुरुमा आफूहरु परिवर्तन भएको र महिलासहितको अधिकार रक्षा गर्ने बताएका थिए। तर एकपछि अर्को गर्दै तालिबानले महिला लक्षित कडा प्रतिबन्धात्मक नियम लागू गरिरहेको छ।

इस्लामिक विद्रोही समूह तालिबानले अमेरिकी सैनिकको अन्तिम टोली बाहिरिएसँगै सत्ता कब्जामा लिएर छात्रा तथा युवतीहरुलाई विद्यालय नगई घरमै बस्न आदेश दिएको थियो।

सन् १९९० को दशकमा सत्तामा रहँदा तालिबानले महिलाहरुलाई विद्यालय जान तथा काम गर्न प्रतिबन्ध लगाएको थियो।

अहिले बालिकाहरुलाई विद्यालय जान रोक्ने विश्वको एकमात्र देश अफगानिस्तान बनेको छ। तालिबानले यो प्रतिबन्ध अल्पकालीन रहेको र विद्यालय तथा कार्यक्षेत्र बालिका–महिलाहरुका लागि सुरक्षित रहेको निश्चित भएपछि प्रतिबन्ध हट्ने दाबी गरेको छ।

तालिबानले पछिल्लोपटक जारी गरेको नयाँ नियममा महिलाहरुलाई टेलिभिजन चलचित्र वा शृङ्खलामा भाग लिन नदिने तथा पुरुषहरुले पनि आफ्नो संवेदनशील अंगहरु देखाउन नपाउने उल्लेख छ।

धर्म तथा अफगानहरुलाई अपमान गरिएका हाँस्य वा मनोरञ्जनात्मक कार्यक्रम पनि प्रशारण गर्न नपाइने, विदेशी संस्कृतिको बढावा दिने खालका विदेशी चलचित्रहरु प्रशारण गर्न नपाउने नियम लागू गरिएको हो।

अफगानिस्तानका टेलिभिजनहरुले अधिकांश रुपमा मुख्य भूमिकामा महिला रहेका विदेशी ड्रामा देखाउने गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

संसदीय सुनुवाइमा प्रस्तावित राजदूत खत्रीले भने : एमसीसी नलिने हो भने अमेरिकालाई प्रष्ट भन्नुपर्छ

अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको पनि संसदीय सुनुवाइ भएको छ । अमेरिकी अनुदान सम्झौता (एमसीसी)बारे नेपाली र अमेरिकी अधिकारीले भ्रम फैलाएको संसदीय समितिसमक्ष बताएका छन् ।

प्रस्तावित राजदूत गौतम: बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउँछु

हाम्रो एतिहासिक सम्बन्ध र बेलायतको ग्लोबल शक्तिका कारण महत्वपूर्ण छ । सम्बन्धको विविधिकरण र सुदृढीकरण आवश्यक छ ।

चार वर्ष जेल सजाय आङ सान सुचीलाई

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ ।

माेदी र पुटिनबीच फेस टु फेस भेटवार्ता हुँदै

अमेरीकी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीबीच अ‌ाज भेटवार्ता हुँदैछ ।

राष्ट्रपति पुटिनको भ्रमणका क्रममा भारत र रुसबीच भए यी सम्झौता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै हुनुहुन्छ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

जनार्दन शर्मा : बूढीगण्डकी जलविद्युत् आयोजना बन्छ

अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी जलविद्दुत आयोजना बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताएका छन् ।त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने “बूढीगण्डकी बनाउने हो ।”

माधव नेपाल : आगामी निर्वाचनसम्म पाँचदलको गठबन्धन कायमै रहन्छ

एकिकृत समाजवादी पार्टी अध्यक्ष माधव नेपालले आगामी निर्वाचनसम्म पाँचदलको गठबन्धन कायमै रहने बताएका छन ।

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search