मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

ओलीसँग भिड्ने घोषणा गरेको २४ घण्टा नबित्दै भीम रावललाई ठूलो आपत, हिसाबकिताब बाहिरियो !

नेकपा एमालेको अध्यक्षमा उमेदवारी घोषणा गरेको २४ घण्टा नबित्दै भोटको हिसाबकिताब बाहिरिएको छ । एमाले उपाध्यक्ष भिम रावल अब भने ठूलो तनावमा परेका हन् । ‘

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli, bhim rawal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको अध्यक्षमा उमेदवारी घोषणा गरेको २४ घण्टा नबित्दै भोटको हिसाबकिताब बाहिरिएको छ । एमाले उपाध्यक्ष भिम रावल अब भने ठूलो तनावमा परेका हन् । ‘ ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मंसिर १० देखी १२ गते सम्म चितवनमा हुने नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष केपी ओलीलाई चुनौती दिँदै रावलले पनि अध्यक्षमा उमेदवारी घोषणा गरेका थिए । तर भोली पल्टै उनले अप्रीयकर खबर सुन्नु परेको छ ।

रावलले साँचै आफ्नो उमेदवारीमा टिकेराखे र अन्तिममा मतदान सम्म हुने अवस्था आयो भने लज्जास्पद पराजय बेहोर्नु पर्ने प्रक्षेपण बाहिर आएको छ । ओली सँग अध्यक्ष प्रतिस्पर्धा गर्ने हो भने रावलले जम्मा १० भोट पनि कटाउँन नसक्ने हिसाब किताब बाहिरिएको छ ।

काठमााडौँमा भएको नेकपा एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष पदमा सबैभन्दा लोकप्रिय मत ल्याएर विजयी बनेका रावल दशाँै राष्ट्रिय महाधिवशेन सम्म पुग्दा लज्जास्पद पराजयको नजिक पुगेको विश्लेषण गर्न थालिएको छ । रावलले राजनितिक जीवनकै सबैभन्दा ठूलो भुल गरेको चर्चा पनि सुुरु भएको छ ।

भिम रावलले ओलीलाई चुनौती दिँदै अध्यक्षमा उमेदवारी घोषणा गरे पछि एमाले वृतमा यसले ठूलो हलचल ल्याएको छ । एमालेका देशभरका नेता कार्यकर्ताहरु अहिले रावलमाथी खनिएका छन् । उमेदवारी फिर्ता लिनुनै उनको लागी स्वस्थकर हुने सुझावहरु पनि आइरहेको छ ।

कुनै समय भिम रावल सँग निकै नजिक रहेको काम गरेका सुदुरपश्चिम प्रदेशकै एक चर्चित नेताले ओटीभी नेपाल सँग प्रतिक्रिय दिँदै रावलको राजनितीनै समाप्त हुन सक्ने सम्भावना आफुले देखेको बताए । चुनावमा गएमा रावलले १० भोट पनि ल्याउँने नसक्ने दावी उनले गरेका छन् ।

कतिपयले भने भिम रावलको उमेदवारीलाई रणनितिक रुपमा पनि व्याख्या गरेका छन् । अहिले अध्यक्ष भनेर चर्चा गर्दा कम्तीमा उपाध्यक्ष सम्म दिन ओलीलाई तयार पार्न यसो गरिएको भन्नेहरु समेत भेटिएका छन् । भिम रावलको चलाखी उपाध्यक्ष सुरक्षित गर्न अध्यक्ष दावी हुन सक्ने अनुमान पनि गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search