आइतवार, मंसिर १२, २०७८
spot_img

सोमबार धेरै कमाउने र गुमाउने कम्पनी

सोमबार नेप्सेमा २२५ कम्पनीको ७५ लाख ६५ हजार कित्ता किनबेच भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ९० अकंले बढ्दा २२५ कम्पनीको ३ अर्ब ९२ करोडको कारोबार भएको हो ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सोमबार नेप्सेमा २२५ कम्पनीको ७५ लाख ६५ हजार कित्ता किनबेच भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ९० अकंले बढ्दा २२५ कम्पनीको ३ अर्ब ९२ करोडको कारोबार भएको हो ।

कमाउने कम्पनी: यस दिन नेप्सेमा सामान्य अंकले गिरावट आउदा समेत मानुषी लघुवित्त, चन्द्रागिरी हिल्स, खानिखोला हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, एनआईसबएल प्रगति फण्ड, घलेम्दी हाइड्रोपावर र सिभिल बैंकको शेयरमूल्य उच्च दरले बढेको छ ।

गुमाउने कम्पनी: गुमाउने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, तेह्रथुम पावर कम्पनी, साना किसान विकास लघुवित्त, रिलायन्स इन्स्योरेन्स र गुवश्वरी मर्चेन्टको शेयरमूल्यमा गिरावट आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार