सोमवार, मंसिर १३, २०७८
spot_img

नेपालबहसका प्रधानसम्पादक रिजाल महाधिवेसन प्रतिनिधिमा निर्वाचित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा स्याङ्जा क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा वरिष्ठ पत्रकार एवंम नेपालबहस डटकमका प्रधानसम्पादक इन्द्र बहादुर रिजाल चयन भएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा स्याङ्जा क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा वरिष्ठ पत्रकार एवंम नेपालबहस डटकमका प्रधानसम्पादक इन्द्र बहादुर रिजाल चयन भएका छन् । हिजाे सोमबार भएकाे स्याङ्जा क्षेत्र नं १ काे निर्वाचनपछि आज बिहान प्राप्त अन्तिम मतगणको परिमाण सार्वजनिक भएको हाे । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिमाण अनुसार संविधानसभा सदस्य राजु प्यानलबाट ९ जना र गोपालमान श्रेष्ठको प्यानलबाट खुल्ला तर्फ एक जना महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन् ।

मतपरिमाण अनुसार थापा ८३२ मत, अजित अधिकारी क्षेत्री ७०५,तुलसी गिरी ६८०, गोविन्द बहादुर रानाभाट ५२३, भरत प्रसाद लम्साल ५३८, डोलबहादुर खड्का ५२३, प्रेमराज पौडेल ५१४, इन्द्रबहादुर रिजाल ४७५, भूमि बहादर गुरुङविश्व ४२० र श्रीराम उपाध्याय ४५१ मतसहित महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

महाधिवेशन प्रतिनिधिका लागी खुल्ला तर्फ २० जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेस स्याङजाका कार्यबाहक सभापति बुद्धिबहादुर राना (कुमार)ले पराजय भोग्नु परेको छ । उनले ४३७ मत सहित ११ औँ स्थान हासिल गरेका छन् । पराजित हुनेहरुमा इन्द्र बहादुर गोदार ४३६, केशवराज लम्साल ३३८, गोविन्द कुमार कर्माचार्य २९७, डिल बहादुर खत्री क्षेत्री २२१, दिर्घ नारायण शर्मा २३१, दिपक शर्मा वाग्ले ३९८, पवन नेपाल २३८, प्रेम बहादुर केसी २४५, र याम बहादुर गुरुङ ४२० मत ल्याएर पराजित भएका छन् ।

यस्तै खर्सआर्य तर्फ महाधिवेशन प्रतिनिधीमा कृण्ष प्रसाद अर्याल, गोपालप्रसाद ढकाल र शक्ति चन्द अधिकारी अर्याल निर्वाचित भएका छन् । भने जनजाति पुरुष तर्फ निवाचित हुने महाधिवेसन प्रतिनिधिहरुमा देवेन्द्र गुरुङ र इन्जिनियर अनुप श्रेष्ठ रहेका छन् । इन्जिनियर अनुप गोपालमान प्यानलका हुन् । अन्य समुहको मतगण्ना जारी छ । यस्तै क्षेत्र न २ मा पनि मतगणना जारी रहेको नेपाली कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार