शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

‘कांग्रेशमात्रै होइन देशकै मुहार फेर्ने’ १४ एजेण्डासहित चुनावी मैदानमा होमिएका महर को हुन् ?

नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघ पूर्व अध्यक्ष नैनसिंह महरले कांग्रेस मात्रै होईन देशकै मुहार फेर्ने एजेण्डा सार्वजनिक गरेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Nepali Congress

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघ पूर्व अध्यक्ष नैनसिंह महरले कांग्रेस मात्रै होईन देशकै मुहार फेर्ने एजेण्डा सार्वजनिक गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि १४ एजेण्डा सार्वजनिक गरेका छन् । गृह जिल्ला डडेल्धुरामा पत्रकार सम्मेलन मार्फत आफ्ना आफ्ना १४ एजेण्डा सार्वजनिक गर्दै नेता महरले चुनावी अभियान थालनी गरेका हुन् ।

डडेल्धुरामा जिल्ला अधिवेशन सकिए लगत्तै पत्रकार सम्मेलन गरेका महरले केन्द्रीय पदाधिकारी वा सदस्यमध्ये अवस्था हरेर उम्मेदवारी दिने संकेत गरे । पत्रकार सम्मेलनमा घुमाउँरो पारामा दाबी पेश गर्दै महरले केन्द्रीय समितिमा प्रवेशका लागि उम्मेदावारी दिने बताए ।

महरले पार्टीको सांगठनिक सुधार र नेतृत्व विकासका लागि एक व्यक्ति एक पद दुई पटक मात्रको प्रस्ताव अगाडि सारेका छन् । पार्टी सञ्चालनका लागि थिङ्क ट्याङ्क र रुपान्तरणका लागि युवा काँग्रेसको स्थापना महरको १४ एजेण्डामा समावेश छ ।

यस्तै, नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशन मै पेस हुनुपर्ने उनको एजेण्डा छ । लामो समयदेखि निशुल्क र गुणस्तरिय शिक्षा स्वास्थ्यको वकालत गर्दै आएका महरले १४ औं महाधिवेशनको एजेण्डामा पनि यसलाई दोहोर्याएका छन् । उनले निःशुल्क स्वास्थ्य शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार भन्ने एजेण्डा तय गरेका छन् ।

महरका १४ एजेण्डा
१ )एक व्यक्ति एक पद दुई पटक मात्र
२) प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशीलता
३) सरकार र पार्टी सञ्चालनका लागि थिङ्क ट्याङ्कको स्थापना
४) बिपी विचारको समय सापेक्ष कार्यान्वयन ५
५ व्यवहार, आचरणमा शुद्धता र आर्थिक पारदर्शिता
६) रुपान्तरणका लागि युवा काँग्रेसको स्थापना
७) नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशन मै
८) लोकतन्त्रको संस्थागत विकास, असल नेतृत्व र कुसल
व्यवस्थापन
९) योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनमा आधारित सम्मान
१०) निःशुल्क स्वास्थ्य शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार
११) लगानी मैत्री वातावरण, उद्यमशिलता र स्वरोजगार, अर्थतन्त्रमा
सुधार
१२) विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान
१३) कानुनी राज्य मानव अपधकार, सुशासन र सहभागिता
१४) राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीति

को हुन् महर ?

नेपाल विद्यार्थी संघको नेतृत्व सम्हालिसकेका महर प्रखरवक्त्ताका रुपमा चिनिन्छन् । बिभिन्न पुस्तक लेखन र सम्पादनको अनुभव रहेका महरलाई बौद्धिक नेताका रुपमा चिनिन्छ । लामो समयदेखि नेपाली कांग्रेसको महाधिवेशन र महासमिति सदस्य रहँदै आएका महर महर विसं. २०४७ मा १६ वर्षको उमेरमा असीग्राम माविको नेविसंघ इकाई अध्यक्ष भएका थिए । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा निवासी २१ वर्षको उमेरमा नेविसंघ डडेलधुराको कार्यवाहक जिल्ला अध्यक्ष भएका थिए । २०५६ मा जिल्ला अध्यक्ष र ०५४ मा पार्टीको डडेल्धुरा प्रचार विभाग उपप्रमुखका रूपमा काम गरे ।

महर २०५७ मा नेविसंघको केन्द्रीय सदस्य बने । ०६४ मा उपाध्यक्ष निर्वाचत भए । र, २०७३ सालको ११ औं महाधिवेशनबाट नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए । त्रिभुवन विश्व विद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक (एलएलबी) गरेका महरले पार्टीमा जुझारु युवा नेताको छवि बनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्ड: दलहरुबीचको सहमतिबिना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैन

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्।

राजु गुरु: हिम्मत भए विष्णु पौडेल मसँग चुनाव लडेर जित्नु

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन ।

किन बोलाए संसद देउवले ? एमसीसी पास गर्नेदेखि जबरालाई महाअभियोग लगाउनेसम्म यस्तो छ तयारी

शेर बहादुर देउवा सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् ।

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य एकैदिन १२.१४ प्रतिशतले झर्यो

क्रिप्टोकरेन्सीलाई विश्वभर सबैभन्दा अस्थिर मुद्राको रुपमा लिईन्छ र यसको मूल्यमा उतार चढाव आईरहन्छ। हालै विश्वको सबैभन्दा मूल्यवान क्रिप्टो बिटक्वाइनमा पनि त्यस्तै देखिएको छ।

अमेरिका: ताइवानविरुद्ध कुनै कदम चाले चीनले भयानक परिणाम बेहोर्नुपर्छ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले ताइवानमाथि अधिकार जमाउन कुनै पनि कदम चाले ‘भयानक परिणाम’को सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

प्रचण्ड: दलहरुबीचको सहमतिबिना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैन

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्।

राजु गुरु: हिम्मत भए विष्णु पौडेल मसँग चुनाव लडेर जित्नु

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन ।

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण ! प्राय मानिसहरुले दिउसको कुरा राति सपनामा देख्ने गरेका हुन्छन् ।

५ र्‍याम “मिथक र गलत धारणाहरू” जुन वास्तवमा सत्य होइनन्

यदि तपाइँ र्‍याम साइजको साइज मिलाउनुभयो भने के हुन्छ? वा र्‍याम मोड्युलहरूको पूर्ण रूपमा गलत बेमेल?
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search