Viber Community
Nop Ads

नेपाली बजारमा: शाओमीकोे मीपोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर ३

हाम्रो मुख्य उद्देश्य भनेको सधैं गुणस्तरीय उत्पादनहरू मार्फत प्रयोगकर्ताहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्ने हो र यसलाई हामीले हाम्रो पोर्टफोलियोमा प्रस्तुत गर्ने प्रयास गरेका छौँं। हाम्रा उत्पादनहरू सधैं अत्याधुनिक प्रविधिको साथ भरपर्दो र उत्कृष्ट पर्फर्मेन्स प्रदान गर्दै उपभोक्ताहरूको आवश्यकताहरुलाई पूरा गर्न केन्द्रित रहेका छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यू मी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ। छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मको लागि यी उपकरणहरु अत्यन्त उपयोगी हुने बताइएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘शाओमीमा हामी अत्याधुनिक उत्पादन खोज्ने उपभोक्ताको लागि उत्कृष्ट प्रदर्शन गर्ने र आकर्षक डिजाइन युक्त उत्कृष्ट प्रविधिको आविष्कारहरू ल्याउन केन्द्रित रहेका छौं। मी एयर प्युरिफायर–३ ट्रिपल लेयर फिल्टरेशन युक्त शाओमीको सबैभन्दा नयाँ स्मार्ट एयर प्युरिफायर हो जसले ९९.९७ प्रतिशत सम्म सुक्ष्म प्रदूषकहरूलाई हटाउने क्षमता राख्दछ।

मीपोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक कम्प्याक्ट पकेट–साइजमा डिजाइन गरिएको शक्तिशाली एयर कम्प्रेसर हो जसलाई तपाईं जहाँ गएपनि आफ्नो साथमा लैजान र सुविधाजनक रुपमा प्रयोग गर्न सक्नुहुन्छ। मी एयर प्युरिफायर र मीपोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको लन्चसँगै हाम्रो उद्देश्य भनेको इण्डस्ट्रि फर्स्ट क्लास लिडिङ्ग प्रोडक्ट्स नेपालमा ल्याउनु हो।”

उनले भने, “हाम्रो मुख्य उद्देश्य भनेको सधैं गुणस्तरीय उत्पादनहरू मार्फत प्रयोगकर्ताहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्ने हो र यसलाई हामीले हाम्रो पोर्टफोलियोमा प्रस्तुत गर्ने प्रयास गरेका छौँं। हाम्रा उत्पादनहरू सधैं अत्याधुनिक प्रविधिको साथ भरपर्दो र उत्कृष्ट पर्फर्मेन्स प्रदान गर्दै उपभोक्ताहरूको आवश्यकताहरुलाई पूरा गर्न केन्द्रित रहेका छन्।”

कम्पनीका अनुसार यसका विशेषताहरु

१. पर्फर्मेन्स

मीपोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर गुणस्तरीय एबीएसबाट बनेको छ र यसमा करेन्ट÷ प्रिसेट टायरको चाप हेर्न मिल्ने एलईडी डिस्प्ले स्क्रिन र बिल्ट–इन २००० एम ए एच को लिथियम ब्याट्री रहेको छ।

यस उपकरणले ०–१५० पीएसआई सम्मको कुनै पनि टायर फुलाउन सक्छ जुन तपाईंको कार, मोटरबाइक, साइकललगायत फुटबल/बास्केटबल आदि जस्ता खेलकुद उपकरणहरूका लागि पनि उपयुक्त रहेको छ।

यसमा तपाईंले पी एस आइ, बार, के पी ए नामक तीन फरक प्रिसेट प्रेसर युनिटहरू बीच स्विच पनि गर्न सक्नुहुनेछ। मीपोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरले कारको टायर पूर्ण रूपमाफुलाउन ६ मिनेट र साइकलको टायर पूर्ण रूपमाफुलाउन ३ मिनेट मात्र लिन्छ ।

यसले सिंगल चार्जमै ५ वटा कारको टायर अथवा ८ वटा साइकलका टायरहरूबाह्यपावर सप्लाईको आवश्यकताबिना पूर्ण वायरलेस अपरेशनको साथ फुलाउन सक्छ।

बनावट

मिपोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एउटा दमदार डिभाइस हो जसलाई खल्तीमा राख्न मिल्ने गरी चिटिक्क आकारमा बनाइएको छ। यसको सानो साइजले गर्दा यसलाई जतासुकै पनि बोकेर लान सकिन्छ।

यो एउटा मल्टि–पर्पोस डिभाइस हो जसमा बिल्ट–इन एलइडि लाइट भएकोले गर्दा राति अथवा अँध्यारो समयमा पनि सजिलैसँग प्रयोग गर्न सकिन्छ।

यसमा एउटा युनिभर्सल माइक्रो युएस बिपोर्ट छ जसले गर्दा यसलाई सजिलै चार्ज गर्न सकिन्छ साथै पावर बैँकबाट पनि ३ घण्टाभन्दा कम समयमा यसलाई चार्ज गर्न सकिन्छ।

२. सुरक्षा

यसमा ओभर–प्रेसर र ओभर–चार्ज प्रोटेक्सन भएको हुँदा प्रिसेट प्रेसरमा पुगिसकेपछि स्वतः फुलिनबाट रोक्छ, त्यसैले यो डिभाइस प्रयोग गर्न सुरक्षित र सजिलो छ।

यसले पर्याप्त रुपमा ताप पनि सोस्छ र साथै यसमा भएको शक एब्जर्बिङ प्याडले सिलिन्डरको भाईब्रेसनलाई नियन्त्रण गरि डिभाइस चलाउँदा कम्पन हुन दिँदैन।

३. मि एयर प्युरिफायर–३

मि एयर प्युरिफायर–३ मा एउटा प्राइमरि फिल्टर, एउटा ट्रु एचइपीए फिल्टर र एउटा एक्टिभेटेड कार्बन फिल्टर गरी ३ तहको फिल्ट्रेसन छ जसले गर्दा यसलाई एयर प्युरिफायरको रेञ्जमा अलग्गै पहिचान दिएको छ।

हावामा भएका पिएम १० भन्दा माथिका ठूला कणहरुलाई प्राइमरि फिल्टरले छान्छ भने ट्रु एचइपीए फिल्टरले पिएम २.५ सम्मका कणहरुलाई ९९.९७ प्रतिशत सम्म फिल्टर गर्छ। त्यस्तै गरि एक्टिभेटेड कार्बन फिल्टरले हावालाई फर्मल्डिहाइड, अन्यविषालु पदार्थ र गन्धबाट शुद्ध बनाउँछ।

३६० डिग्री सिलिन्ड्रिकल डिजाइन भएकोले गर्दा यो प्युरिफायरले सबै दिशाबाट हावा तानेर फिल्टर गर्न सक्छ।

मि एयर प्युरिफायरले एक घण्टामा ३८० घन मिटरसम्म शुद्द हावाफाल्न सक्छ। यसको मतलब यसले एक मिनेटमा ४८४ वर्ग फिटको क्षेत्रफलमा ६,३३३ लिटर शुद्द हावा प्रदान गर्छ। यो अत्यन्त आकर्षक मिनि मलिस्टिक डिजाइनमा बन्नुको साथै यसमा टच–स्क्रिन ओएलइडि डिस्प्ले पनि रहेको छ जसले हावाको रियल टाइम एयर क्वालिटी इन्डेक्स देखाउँछ।

यसलाई मीहोम एपसँग कनेक्ट गरेर हावाको रियल टाइम एयर क्वालिटी इन्डेक्स पनि मोनिटर गर्न सकिन्छ।

मूल्य र उपलब्धता :

मीपोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको मूल्य रु ५,९९९/– रहेको छ र यो स्ट्यान्डर्ड कालो रंगको भेरियन्टमा उपलब्ध रहेको छ। यस्तै गरिमी एयर प्युरिफायर–३ को मुल्य रु २३,४९९/– रहेको छ । यी दुवै उत्पादनहरु मंसिर ७ गते देखि नेपालका सबै आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

माइक्रोसफ्टको चेतावनी गुगल क्रोम प्रयोग नगर्न

विण्डाेजमा हुने आफ्नै डिफल्ट वेब ब्राउजर ‘माइक्रोसफ्ट एज’ को प्रयोग बढाउन माइक्राेसफ्टले नयाँ उपाय रचेकाे छ ।

ट्विटरमा अब कसैको निजी फोटो तथा भिडियो सेयर गर्न नपाईने, प्रतिबन्ध समेत लगाउन सक्ने

यद्यपि निजी मिडिया साझा गर्दा कोही पनि प्रभावित हुन सक्छ, यसले “महिला, कार्यकर्ता, असन्तुष्ट र अल्पसंख्यक समुदायका सदस्यहरूमा असमान प्रभाव पार्न सक्छ।”

को हुन् ट्विटरका नयाँ सीईओ पराग अग्रवाल ?

ज्याक डोर्सीले ट्विटरको पद छाडेलगत्तै भारतीय मूलका अमेरिकी नागरिक पराग अग्रवाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा आएका छन् ।

फेसबुकको मूल कम्पनी मेटालाई गिफी बेच्न बेलायती नियमनकारीको आदेश

फेसबुकको मूल कम्पनी मेटालाई बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरणले गिफी  बेच्न आदेश दिएको छ।

६ महिनाभित्र फाइभजी परीक्षण गर्ने टेलिकमको तयारी

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले आगामी ६ महिनाभित्र फाइभजी परीक्षण गर्ने तयारी गरेको छ ।

भारतमा फाइभजी सेवाको सफल परीक्षण

भारतमा देशको तेस्रो नम्बरमा रहेको टेलिकम अपरेटर भोडाफोन आइडियाले शुक्रबार पुणेमा फाइभजीको परीक्षण गरेको छ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search