मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

माधव नेपालको पार्टीलाई एमालेले महाधिवेशनमा नबोलाउनुको कारण अर्कै, बल्ल खुल्यो रहस्य !

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको पार्टीलाई आसन्न १० औं महाधिवेशनमा निम्ता नगर्नुको कारण अर्कै रहेको खुलााि भएको छ । ओलीले निस्कासित व्यक्तिहरुको गुटलाई एमालेले पार्टी नमान्ने बताएका हुन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Madhav Nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको पार्टीलाई आसन्न १० औं महाधिवेशनमा निम्ता नगर्नुको कारण अर्कै रहेको खुलााि भएको छ । ओलीले निस्कासित व्यक्तिहरुको गुटलाई एमालेले पार्टी नमान्ने बताएका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मंगलबार पार्टीको दशौं महाधिवेशनपूर्व सम्पादकहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले निस्कासित व्यक्तिहरुलाई पार्टी नमानिने बताए ।

‘एमालेबाट निस्कासित भएर बनेको केही व्यक्तिहरुको गुटलाई एमालेले पार्टी मान्दैन,’ उनले भने, ‘देशका प्रमुख पार्टीलाई हामीले महाधिवेशनमा निम्ता दिएका छौं ।’

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निम्ता नपठाइने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई नडराउन पनि आग्रह गरेका छन् । अध्यक्ष दाहालले केही दिन अघि चिवतनमा महाधिवेशन गरेर आफूलाई सिध्याउन खोजेको आरोप लगाएका थिए ।

यस्तै ओलीले १०औं महाधिवेशनमा नेपालका सवारीले बोक्नसक्ने जति मान्छे आउने बताएका छन् । मंगलबार ९आज० काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले साधारण पार्टीहरुले गर्ने जस्तै महाधिवेशन भएतापनि नेपालका सवारीले बोक्नसक्ने जति मान्छे आउने दाबी गरेका हुन् ।

उनले भनेका छन्, ‘विधान महाधिवेशन त साधारण पार्टीहरुले गर्ने जस्तो नै थियो । नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आउँछन् । तिनीहरुले बोक्न सक्ने जति मानिस चितवनमा हुन्छन् ।’

त्यस्तै अध्यक्ष ओलीले महाधिवेशनमा २ सत्र हुने र बन्द सत्रमा नेतृत्व चयनको काम हुने बताए । त्यसपछि विधान महाधिवेशनबाट पारित गरिएको देश बनाउने नीति कार्यन्वयनका लागि कस्तो नेतृत्व निर्माण गर्ने रु भन्ने कुरामा अर्को सत्र केन्द्रित हुने उनले बताए ।

यसका साथै अध्याक्ष ओलीले आफूले अध्यक्ष पदमा उठ्नेरनउठ्ने टुंगो गरिनसकेको पनि बताएका छन् । उनले भनेका छन्, ‘मैले अहिलेसम्म उठ्ने÷नउठ्ने टुंगो गरिसकेको छैन । मैले उठ्ने निर्णय गरेँ भने मलाई सर्वसम्मत छोड्न पनि पाइन्छ । नभए उठ्न पनि पाइन्छ । मैले कसैलाई नउठ भन्ने कुरा हुँदैन ।’

त्यस्तै भीम रावलको उम्मेदवारीबारे आफूलाई चुनौती दिएको भन्न नमिल्ने तर्क गर्दै उनले भने, ‘मलाई भीम रावलले चुनौती दिनुभएको होइन, सुझाव दिनुभएको हो । आदर, सम्मान, माया, स्नेह देखाउनुभएको छ । बढी खट्नुभएको छ, थकाइ लाग्या होला आराम गर्नुहुन्छ कि१ म उठ्छु भन्नुभएको हो ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search