शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

तौल घटाउन खोज्दैहुनुहुन्छ ? दूधको नियमित सेवन गर्दा घट्छ तौल

तौल घटाउनको लागी धेरैजसो मानिसहरु के खाने र नखाने भन्ने अन्योलमा हुन्छन् । तौल घटाउनको लागि धेरै मानिसहरुले दूध पिउँदैनन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। तौल घटाउनको लागी धेरैजसो मानिसहरु के खाने र नखाने भन्ने अन्योलमा हुन्छन् । तौल घटाउनको लागि धेरै मानिसहरुले दूध पिउँदैनन् । धेरैलाई यो लाग्न सक्छ कि दूध पिउनाले तौल झन् बढ्न सक्छ त्यसले मानिसहरु आहारमा दूध पिउँदैनन् । के साच्चै दुधले तौल बढाउँछ त ? विज्ञहरुका अनुसार दूध पिउनाले तौल बढ्दैन, उल्टो यसले केही किलो तौल घटाउन पक्कै मद्दत गर्छ ।

दूधले तौल घटाउन मद्दत गर्छ: दूध उच्च गुणस्तरको प्रोटीनको स्रोत हो । यसमा जिंक, म्याग्रसियम, क्याल्सियम, भिटामिन–बी १२ र भिटामीन डी जस्ता पोषक तत्वहरु प्रशस्त मात्रामा पाइन्छ । दूधले हड्डीलाई बलियो बनाउनुका साथै पाचन र रोग प्रतिरोधात्मक क्षमतालाई पनि राम्रो बनाउँछ । दूध एउटा सन्तुलन आहार हो त्यसैले दूध पिउँदा फाइदा हुन्छ । हाम्रो शरीरलाई आवश्यक पोषण नपाउँदा तौल घटाएपछि समस्या आउन सक्छ ।

एक अध्ययनका अनुसार कम क्यालोरी आहार लिने व्यक्तिहरूले डेरीबाट उत्पादन हुने दुग्धजन्य पदार्थ सेवन गरेर बढी तौल घटाउँछन् । धेरै अध्ययनहरुका अनुसार जो मानिसहरु डेरी प्रोडक्ट युक्त खानेकुरा खान्छन् उनीहरुले तौल घटाएपनि फाइदा पाउँछन् । दूधमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ र यसको सेवनले मोटोपना, मेटाबोलिक सिन्ड्रोम, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम कम गर्छ ।

शारिरिक व्यायाम गरेपछि दूध पिउँदा फाइदा: तौल घटाउनका लागि दूध पिउन सकिन्छ । यसले तौल बढाउँदैन । शारिरिक व्यायाम गरेपछि प्रोटीन शेक लिनुहुन्छ भने दूधमा मिसाएर पिउने गर्नूस् । यदि गाईको दूध पच्दैन भने, सोया र नट मिल्क जस्ता बिरुवामा आधारित दूध उत्पादन लिन सकिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ? कसरी बडाउने?

प्रतिरक्षा प्रणाली बिना, हाम्रो शरीर ब्याक्टेरिया, भाइरस, परजीवी र अधिकबाट आक्रमण गर्न खुला हुनेछ।

७ मस्तिष्क व्यायाम जसले तपाईको दिमागलाई बलियो बनाउँदछ

मस्तिष्क प्रशिक्षण आजका दिनहरूमा बलियो इच्छाहरू मध्ये एक हो, र मानिसहरूले प्रायः आफ्नो दिमागलाई तिखार्न र बौद्धिकता बढाउने तरिकाहरू खोज्छन्।

टेकु अस्पतालमा मंसिर २९ देखि टेकु अस्पतालमा इमरजेन्सी सेवामा निशुल्क उपचार

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ ।

यस्ता छन् भिजाएको चना खानुका आश्चर्यजनक फाइदा

हाम्रो शरिरलाई धेरै नै फाइदा गर्ने गेडागुडी चना हो । भुटेर होस् या भिजाएर काचै खाँदा पनि निकै स्वादिष्ट हुने गर्छ । धेरैले चनालाई दिउँसो खाजाको रुपमा पनि खाने गर्छन् ।

मानसिक स्वास्थ्य सुधार्ने ५ पोषक तत्त्व

तपाईँलाई थाहा होला- सही र सन्तुलित खाना खाँदा तपाईको शरीरलाई समग्र स्वास्थ्य लाभ हुन्छ। उचित खाना खाँदा तपाईँको शरीरमा दीर्घकालीन जोखिमहरू विकास गर्नबाट रोक्छ।

प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रचण्ड: महाअभियोग राजनीतिक समझदारीमा भरपर्छ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । 

रेखाको अफर कुन्ति शाहीलाई- वैशाखमा फिल्म बनाउँदैछु, हिरोइनको त मिल्दैन आमाको रोल दिउँला

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्रीका उम्मेदवार रेखा थापा र कुन्ति शाही वाकयुद्धमा उत्रिएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search