Viber Community
Nop Ads

अध्यक्ष ओलीले बनाए ११ सदस्यीय अध्यक्ष मण्डल, उनि को को हुन् ?

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले ११ सलस्यीय अध्यक्ष मण्डल बनाइएको हो।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli Sharma

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले ११ सलस्यीय अध्यक्ष मण्डल बनाइएको हो। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

अध्यक्ष मण्डलमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल रहेका छन्। त्यस्तै, एमालेले पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वमाओवादी नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाएको हो। महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्नुअघि बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको हो।

अध्यक्षमण्डलले गरेको निर्णय लेख्न माइन्युट कमिटी पनि बनाइएको छ। जसमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन्। एमालेमा यो पटक विभिन्न पदहरुमा निकै ठूलो प्रतिशपर्धा देखिने भएको छ। एमालेमा ओली प्यानल, १० भाईको एउटा प्यानल र पूर्वमाओवादी नेताहरुको प्यानलसहित तीन प्यानल चुनावी प्रतिशपर्धामा होमिने छ।

अध्यक्षका लागि उपाध्यक्ष भीमबहादुर रावलले उम्मेदवारी घोषणा गरिसकेका छन्। बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल र सुवास नेम्वाङले दावि पेश गरेका छन् तर उमेदवारी घोषणा भने गरेका छैनन्। तेस्तै, नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच कुरा मिलेको छ। रावलले ओली विरुद्ध अध्यक्ष पदका लागि निर्वाचन लड्ने घोषणा गरेपनि ओलीले आफूले कुनै प्रतिक्रिया नदिएको बताए।

उनले रावलको उम्मेदवारीले आफूलाई चुनौती नदिए बताए। रावलले पनि आफूले कसैलाई चुनौति नदिएको बताएका थिए। यहाँनीर दुई नेताबीच कुरा मिलको छ। मंगलबार सम्‍पादकसँगको अन्‍तर्क्रियामा अध्यक्ष ओलीले रावलले आफूमाथि माया देखाएको बताए। रावल जिले मलाई चुनौती दिनु भएको छैन, उनले भने, ‘माया देखाउनु भएको छ। उहाँले कुनै चुनौती भन्नु भएको छैन। स्नेहपुर्ण सुझाव हो।

एमाले लोकतान्त्रिक पार्टी हो, कुनै दबाब हुँदैन। मविरुद्ध उठ्छु भन्छ भने दिन पाइन्छ। मलाई कसैले चुनौती दिए स्वागत गर्छु। उनले भने।घुमाउरो पारामा ओलीले रावललाई बरिष्ठ उपाध्यक्ष दिन आफू तयार रहेको तर्फ संकेत गरेका छन्।

‘निर्विकल्प हुन पाए वा क्या भन्ने नै हुँदैन। म उठ्ने भएँ भने कोही अरु नउठे हुन्थ्यो पनि भन्दिनँ। कसैलाई अलिकति पनि दबाब महसुस हुने अभिव्यक्ति दिँदिनँ,’ उनले भने। आफूले अहिलेसम्म उम्मेदवारी घोषणा नगरेको भन्दै ओलीले भने, ‘म कसैलाई उमेदवारी फिर्ता लेउ वा किन उमेदवारी घोषणा गर्यौ भन्दीन् । म अहिलेसम्म उठ्ने र नउठ्ने ठेगान छैन्।

लोकतान्त्रिक अभ्यासलाई नजरअन्दाज नगरी सहमति हुन्छ भने राम्रो कुरा हो। सहमति हुँदैन भने कसैलाई करकाप गरेर भाँजो हाल्दिनँ ।’ उनले भने। नेकपा एमालेको १० औँं महाधिवेशन आउन अब केही घण्टा मात्र बाँकी छ। नेतृत्व चयनका लागि हुन लागेको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष देखि केन्द्रीय सदस्यसम्म कयौँ नेताहरु आकांक्षी देखिएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्न चाहेको यो महाधिवेशन आकांक्षी धेरै भएकाले निर्वाचन हुने निश्चित छ। यसबीच अध्यक्ष ओलीले ठूलो घोषणा गरेका छन् । ओलीले वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीमा आफ्नो कुनै छनोट नभएको बताएका हुन्। एमालेको दशौं महाधिवेशन १० मंसिरमा चितवनमा सुरु हुँदैछ, तर पदाधिकारीका आकांक्षीहरुले मुख खोलेका छैनन्। उनीहरु अध्यक्ष ओलीको संकेत पर्खिरहेका छन् ।

मंगलबार सम्पादकहरुसँग भएको छलफलमा ओलीले भने आफ्नो कुनै रोजाइ नभएको बताए। उनले भने, ‘जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष हो, महासचिव हो।

यस्तै ओलीले माधवकुमार नेपालसहितको नेताहरु बाहिरहँदा विवाद अन्त्य भएको बताएका छन्। सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भने केही मानिस चोइटिएर जाँदा ल्याङल्याङ सकिएको बताए। ‘सञ्चार माध्यमहरुले एमालेका कति ल्याङल्याङ भनेका थिए। केही मानिस चोइटेर गएका छन्। त्यसले ल्याङल्याङ अन्त्य गरेको छ’, ओलीले भने, ‘एमाले फुट्यो कमजोर भयो भनिएको छ तर हामी सत्तामा थियौं।

‘प्रतिपक्षमा मात्रै पुगेका छौं । शुद्धिकरण र सुढृदीकरणको अवसरमा मिलेको छ । केही मानिसहरु चोइटिएर जाँदा पार्टी शुद्धिकरण सुदृढ भएको छ।’ उनले भने।एमालेमा अध्यक्षका लागि केपी ओली र भीम रावव, बरिष्ठ उपाध्क्षका लागि, माओवादीबाट आएका रामबहादुर थापा, महासचिव इश्वर पोखरेल र सुवास नेम्वाङले दावि गरिरहेका छन्। त्यस्तै महासचिवमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, संकर पोखरेल र सुरेन्द्र पाण्डेले दावि गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।

पर्यटनमन्त्री आले: स्वरोजगार सिर्जना गर्न पर्यटन क्षेत्रको विकास हुनुपर्छ

नेपाल सरकारका सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्वरोजगार सिर्जना गर्न पर्यटन विकासका काम आवश्यक भएको बताएका छन् ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search