आइतवार, मंसिर १२, २०७८
spot_img

अन्ततः देउवा र शशांक मिले

यतिबेला नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधी विजय पराजयको खबरहरु आइरहेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसको १४औैैं महाधिवेशन अन्तर्गत विभिन्न प्रतिनिधिसभा क्षेत्रमा अधिवशेन भइरहेका हन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

sher bahadur, shaasa

नेपाल अनलाइन पत्रिका – काठमाडौं। यतिबेला नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधी विजय पराजयको खबरहरु आइरहेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसको १४औैैं महाधिवेशन अन्तर्गत विभिन्न प्रतिनिधिसभा क्षेत्रमा अधिवशेन भइरहेका हन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

देशका अधिकांश भागमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल–शशांक कोइरालाको प्यानलबीच प्रतिस्पर्धा भइरहेका बेला नवलपुरमा फरक दृश्य देखिएको छ ।

कांग्रेस महामन्त्री शशांक कोइरालाको गृहजिल्ला नवलपुरमा सभापति देउवा र कोइरालाबीच चुनावी तालमेल भएको छ । कोइराला पक्ष बलियो रहेको नवलपुरमा देउवासँग मिलेर पौडेलको प्यालविरुद्ध चुनाव लडिरहेको छ ।

नवलपुर क्षेत्र नम्बर २९क० का सांसद तथा महाधिवेशन प्रतिनिधिका उम्मेदवार विष्णु लामिछानेले देउवा र कोइरालाबीच चुनावी तालमेल भएको जानकारी दिए ।

नवलपुर क्षेत्र नम्बर १ मा सभापति पदका लागि देउवा–कोइराला प्यानलबाट कमलप्रसाद पराजुली र पौडेल पक्षबाट अमृत भट्टचन मैदानमा भिडिरहेका छन् । क्षेत्र नम्बर २ को सभापति पदका लागि देउवा–कोइराला प्यानलका जगतबहादुर कार्की र पौडेल प्यानलका सूर्य गुरूङबीच प्रतिस्पर्धा हुँदैछ । नवलपुरमा देउवा पक्षले कोइराला पक्षलाई समर्थन गरेको छ भने पौडेल पक्ष चुनाव लडिरहेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल देउवा–कोइराला प्यानलबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार