शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

आईफोन १२ र १२ प्रो निःशुल्क मर्मत गरिदिने एप्पलको घोषणा

हालै मात्र आईफोन ट्वेल्भ र ट्वेल्भ प्रोमा केही समस्या देखिन थालेपछि एप्पलले यी फोनहरू निशुल्कमा रुपमा मर्मत गरिदिने घोषणा गरेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। हालै मात्र आईफोन ट्वेल्भ र ट्वेल्भ प्रोमा केही समस्या देखिन थालेपछि एप्पलले यी फोनहरू निशुल्कमा रुपमा मर्मत गरिदिने घोषणा गरेको छ । आईफोन १२ र १२ प्रोको साउन्ड लगायतका अन्य फिचरहरूमा समस्या देखिए पछि एप्पलले एक सूचना जारी गर्दै ती फोनहरू निशुल्क मर्मत गरिदिने बताएको हो ।

कम्पनीका अनुसार सन् २०२० को अक्टोबरदेखि २०२१ को अप्रिल महिनाको बीचमा बनेका आईफोन ट्वेल्भ र ट्वेल्भ प्रोमा साउन्डको समस्या देखिएको छ ।

यसअनुसार फोन कल अथवा अन्य कुनै भिडिओ कल गर्दा आफ्नो आवाज नजाने समस्या भएका कुनै पनि आईफोन ट्वेल्भ र ट्वेल्भ प्रोका ग्राहकले निशुल्क रुपमा आफ्नो फोन मर्मत गर्न पाउनेछन् ।

यसका लागि प्रयोगकर्ताले यहाँ क्लिक गरी आफ्नो क्षेत्रमा भएको आधिकारिक एप्पलको सेवा प्रदायक पत्ता लगाउन सक्नेछन् । साथै कम्पनीको एप्पल सपोर्टमा गएर पनि आफ्नो नजिकको आधिकारिक सेवा प्रदायक छनौट गरी आफ्नो बिग्रिएको आईफोन मर्मतको लागि आवेदन दिन सकिनेछ ।  कम्पनीले आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि  यो  घोषणा गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१४१ स्मार्टफोन :ह्वावेको हार्मोनी ओएस अपग्रेड

ह्वावेले हालसम्म १४१ वटा डिभाइसमा हार्मोनी ओएस २.० अपग्रेड गरेको छ । यीमध्ये १३५ वटा डिभाइसमा स्टेबल भर्सन उपलब्ध छ भने पाँच वटामा बेटा भर्सन उपलब्ध गराइएको छ ।

अब सधैँका लागि बन्द भयो सामसङ ग्यालेक्सी नोट सिरिजका उत्पादन !

सन् २०२२ मा सामसङले नोट सिरिज अन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । तर, अब भने नोट सिरिज सधैँका लागि बन्द हुने जानकारी सार्वजनिक भएको छ ।

नम्बर नफेरी अर्को मोबाइल कम्पनीको सेवा लिन पाइने कानुन प्रस्ताव

उपभोक्ताले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक (मोबाइल नम्बर)लाई अर्को सेवा प्रदायकको नेटवर्क (सिम)मा बदल्न सकिने गरी सरकारले ‘मोबाइल नम्बर पोर्ट्याबिलिटी’ कानुनी प्रस्ताव गरेको छ

कसरी रह्यो कम्प्युटर माउसको नाम ? यस्तो छ रोचक इतिहास

नेपाल अनलाइन पत्रिका - काठमाडौं। बाह्य संसारमा कुनैपनि चिजलाई उठाउन वा कतै लैजानका लागि हातको प्रयोग गरिन्छ । तर कम्प्युटरको संसारमा भने यही कामका...

आईफोनको पछाडि, यो कालो थोप्लाको काम के हो?

क्यामेरा एर्रे भित्रै रहेको हुँदा यसको काम के होला भन्ने अनुमान लगाउन तपाईँका लागि एउटा आधार चाहिँ हुनसक्छ । पक्कै पनि यो क्यामेरा नै हो । वास्तवमा यो स्क्यानर हो । लाइट डिटेक्सन र रिङ्गको लागि लिडार रहेको हुन्छ ।

नेपाली बजारमा भित्रियो साओमी प्याड फाइभ, कति होला मूल्य ?

साथै यसमा ७ एनएम क्वालकम स्न्याप ड्रागन ८६० चिपसेट प्रयोग गरिएको छ । ८७२० एमएएच उच्च क्षमताको ब्याट्री राखिएको साओमी प्याड फाइभ चाँडै साओमीका आधिकारिक स्टोरबाट खरिद गर्न सकिनेछ ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रचण्ड: महाअभियोग राजनीतिक समझदारीमा भरपर्छ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । 

रेखाको अफर कुन्ति शाहीलाई- वैशाखमा फिल्म बनाउँदैछु, हिरोइनको त मिल्दैन आमाको रोल दिउँला

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्रीका उम्मेदवार रेखा थापा र कुन्ति शाही वाकयुद्धमा उत्रिएका छन् ।

१४१ स्मार्टफोन :ह्वावेको हार्मोनी ओएस अपग्रेड

ह्वावेले हालसम्म १४१ वटा डिभाइसमा हार्मोनी ओएस २.० अपग्रेड गरेको छ । यीमध्ये १३५ वटा डिभाइसमा स्टेबल भर्सन उपलब्ध छ भने पाँच वटामा बेटा भर्सन उपलब्ध गराइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search