spot_img

यी नेता आजैदेखि चितवन बस्ने, अध्यक्ष ओली भोलि पुग्ने : एमाले महाधिवेशन‍

शुक्रबारदेखि चितवनमा हुने १० औं महाधिवेशनको लागि एमालेका केन्द्रीय नेताहरू चितवन आउने क्रममा छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Yamale

नेपाल अनलाइन पत्रिका – काठमाडौं। शुक्रबारदेखि चितवनमा हुने १० औं महाधिवेशनको लागि एमालेका केन्द्रीय नेताहरू चितवन आउने क्रममा छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

बुधवार मूल आयोजक समितिका संयोजक राम बहादुर थापा बादल, सहसंयोजक सुरेन्द्र पाण्डे, प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा, बागमती प्रदेश अध्यक्ष आनन्द पोख्रेल आउने भएका छन् ।

उनीहरू बुधवार देखि चितवनमै रहने एमाले नेता राम प्रसाद न्यौपानेले जानकारी दिए । ‘उहाँहरू आजै आउनुहुन्छ र यतै बस्नुहुन्छ’ उनले भने, ‘यतैबाट महाधिवेशनको तयारीमा जुट्ने कार्यक्रम रहेको छ ।’

पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू भने बिहीबार चितवन पुग्ने छन् । चितवनमै एमाले केन्द्रीय कमिटिको अन्तिम बैठकको तयारी भइरहेको छ ।

१० गते नारायणी नदी किनारमा १० औं महाधिवेशनको उद्घाटन सत्र सुरु हुने छ । बन्द शत्र भने सौराहमा गर्ने तयारी भइरहेको छ । अहिले नारायणी नदी किनारमा मन्च निमार्णको काम जारी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार