मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

‘चपली हाइट ३’ हिन्दी र अंग्रेजी चलचित्रको चेपुवामा

चलचित्र ‘चपली हाइट ३’ पुस २ गतेदेखि प्रदर्शन हुँदैछ । निर्माता अर्जुन कुमारदेखि नायिका स्वस्तिमा खड्काले आफूहरुले जोखिम मोलेर चलचित्र रिलिज गर्न लागेको बताउँदै आएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

chapali height
नेपाल अनलाइन पत्रिका – काठमाडौं। चलचित्र ‘चपली हाइट ३’ पुस २ गतेदेखि प्रदर्शन हुँदैछ । निर्माता अर्जुन कुमारदेखि नायिका स्वस्तिमा खड्काले आफूहरुले जोखिम मोलेर चलचित्र रिलिज गर्न लागेको बताउँदै आएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

तर, यो मितिमा अब यो चलचित्रले सोेलो रिलिजको अवसर भने पाउने छैन । किनकि, पुस २ गते हिन्दी र अंग्रेजी चलचित्र पनि रिलिज हुँदैछन् । हलिउडको बहुप्रतीक्षित चलचित्र ‘स्पाइडर म्यान’ यही मितिमा रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलरलाई दर्शकले निक्कै रुचाएका छन् । यसकारण पनि हलमा ‘स्पाइडर म्यान’ले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।
अर्कोतिर साउथ इण्डियन चलचित्र ‘पुष्पा’सँग पनि ‘चपली हाइट ३’ ले भिडन्त गर्नुपर्ने अवस्था आएको छ । नेपाली वितरकले यो चलचित्रलाई समेत नेपालमा रिलिज गर्ने अधिकार लिएपछि ‘चपली हाइट ३’लाई समस्या पर्ने देखिएको हो ।
अल्लु अर्जुन र रश्मीका मन्दन्नाको मुख्य भूमिका रहेको ‘पुष्पा’ले पनि बक्स अफिसमा राम्रै व्यापार गर्ने अपेक्षा गरिएको छ । यी तीन चलचित्र रिलिज भएको एक साता नबित्दै ‘८३’ नामक हिन्दी चलचित्र रिलिज हुनेछ । यो चलचित्रमा रणवीर सिंहको मुख्य भूमिका छ । यस्तै, डिसेम्बर २५ मा हलिउड चलचित्र पनि नेपाली बजारमा आउनेछ ।
यसैले ‘चपली हाइट ३’ हिन्दी र हलिउड चलचित्रको चेपुवामा पर्ने खतरा बढेको छ । निर्माता अर्जुन कुमार आफूलाई शुरुमा सबैले सहयोेग गर्ने बताएपनि अहिले सबैले साथ छाडेको भन्दै गुनासो गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।

सप्तरङ्गमा महानायक राजेश हमाल लगायत चर्चित कलाकार सहभागी हुने

‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाई लाई जनमानसमा कला मार्फत प्रष्ट्याउनुनै ‘सप्तरङ्ग’को मूल आशय हो ।

देउवाबारे अमिताभले केबीसीमा सोधे प्रश्न : उत्तर मिलाएपछि छोरी र नातिनीले जिते १२ लाख ५० हजार भारु !

श्वेता र नभ्याले यो एसिपोडबाट कूल २५ लाख भारु नगद जिते । तर, उनीहरुलाई अमिताभले सोधेको नेपालबारे एउटा प्रश्नले भने १२ लाख ५० हजार भारु जितायो । सन् २०२१ मा पाँचौ पटक प्रधानमन्त्री हुने शेरबहादुर देउवा कुन देशका हुन् भनेर प्रश्न सोधिएको थियो ।

स्वस्तिमा: साउथको फिल्म नेपाल भित्रिनु ‘काल’ हो : अर्जुन, यो बहस बेकार छ

‘चपली हाइट ३’ रिलिजकै दिन नेपालमा दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’को हिन्दी डब नेपाल भित्रिँदैछ ।

विदेश जान लागेकी ज्याकलिनलाई मुम्बई विमानस्थलमा रोकियो

बलिउड नायिका ज्याकलिन फर्नान्डिजलाई आइतबार बेलुका मुम्बई विमानस्थलमा विदेश जानबाट रोकिएको छ । उनी सलमान खानको ‘द ब्याङ्ग’ टुरका लागि साउदी अरबको रियाद जाँदै थिइन् ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search