Viber Community
Nop Ads

ओली सर्वसम्मत अध्यक्ष बन्ने, भीम रावल हुनेभए ब्याक !

नेकपा एमालेका उपाध्यक्ष भिम रावल ब्याक हुने दाबी गरिएको छ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले रावलको अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता हुने दावी गरेका हुन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

bhim rawal, kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भिम रावल ब्याक हुने दाबी गरिएको छ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले रावलको अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता हुने दावी गरेका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकाले केपी शर्मा ओली सर्वसम्मत हुने सम्भावना छ कि छैन ? भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दावी गरेका हुन ।उपाध्यक्ष रावलको घोषणा नोमिनेशन गर्ने बिन्दुमा पुग्दा पुर्नविचार हुने उनले वताए ।

‘भीमजीले उम्मेदवारी मिडियामार्फत् इच्छा जाहेर गर्नुभएको छ। मलाई लाग्छ नोमिनेशन गर्ने बिन्दुमा पुग्दा उहाँले आफ्नो प्रस्तावमा पुर्नविचार गर्नुहुन्छ’ उनले भने–‘अध्यक्षको जिम्मेवारीमा केपी शर्मा ओलीलाई निर्विरोध जिम्मेवारी सम्हाल्ने ढंगले योगदान गर्नुहुन्छ। आफूले पनि उपयुक्त जिम्मेवारी सम्हाल्दै अघि बढ्नुहुन्छ। यो उम्मेदवारीमा अन्त्यसम्म कायम रहनुहुन्छ भन्ने मलाई लाग्दैन।’

उनले आफनो दावीदारीलाई भने गौण विषय भएको वताए । ‘राष्ट्रिय राजनीतिमा पार्टीको दाबी महत्वपूर्ण विषय हो। एमालेको राष्ट्रिय राजनीतिमा दाबी के हो भने एमालेले नेतृत्व नगरेसम्म यो देश बन्दैन। विकास समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न सक्दैन।’– उनले भने।

नेता कार्यकर्ता महासचिवमा उम्मेवदवारीका लागि इच्छा गरेको वताएका उनले कहाँ उम्मेद्वारी दिने भन्ने कुरा मंसिर ११ गते बिहान सार्वजनिक गर्ने वताए ।

एमालेमा हालसम्म महासचिवमा शंकर पोखरेल र पौडेलको दाबी छ। दुईमध्ये एकलाई उपाध्यक्षमा व्यवस्थापन गर्नुपर्ने अवस्था केपी शर्मा ओलीलाई छ। तर उनले भने पार्टीको मुख्य नेताको हिसाबले कस्तो टिमलाई लिएर पार्टी निर्माणको कामलाई अघि बढाउँने भनेर सोच्ने अभिभारा अध्यक्ष केपी ओलीसँग रहेको वताए ।

पोखरेल र आफनो विचमा चुनाव हुने नहुने भन्ने प्रश्नको सान्दर्भिकता नै नरहेको उनको जिकिर छ। ‘हामी सहमतिको प्रयासमा छौं। सहमति बाध्यकारी विकल्प होइन। हामी स्थितिबारे र कसले के जिम्मेवारी लिने छलफल गर्छौं। छलफलमा सहमति भए तदनुकुल हामी अघि बढ्छौं। सहमति हुन सकेन तदनुकुल अघि बढ्छौँ। यो प्रश्नको जवाफ हामी उचित समयमा दिन्छौं। हतारो गर्नुपर्ने अवस्था छैन।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

इतिहासमा नेकपा एमाले : क-कसको नेतृत्वमा चल्यो दशौं माहाधिवेशनसम्म आइपुग्दा ?

यहि मंसिर १० देखि १४ गतेसम्म चलेको नेकपा एमाले पार्टीको दशौं महाधिवेशनको गतिविधिले देश अझै तातेको छ । महाधिवेशनमा प्रतिनिधिहरूको भूमिका ज्यादै ठूलो देखिएको थियो ।

पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search