Viber Community
Nop Ads

भारतकै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बने प्रभाष, सलमान र अक्षयलार्ई पछि पारे

साउथ स्टार प्रभाष भारतकै महंगा अभिनेता बनेका छन् । फिल्म बाहुबली बाट चर्चामा आएका उनलाई फिल्मको कमी छैन । उनलाई फिल्मको अफरहरु आइरहेको हुन्छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

bollywood

नेपाल अनलाइन पत्रिका – काठमाडौं। साउथ स्टार प्रभाष भारतकै महंगा अभिनेता बनेका छन् । फिल्म बाहुबली बाट चर्चामा आएका उनलाई फिल्मको कमी छैन । उनलाई फिल्मको अफरहरु आइरहेको हुन्छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

फिल्मको अफर जति आएपनि उनी भने आफुलाई सुहाँउदो फिल्मलाई एसेप्ट गर्छन् । फिल्म बाहुबली बाट नै विश्वभर चिनिएका प्रभाष अहिले भारतकै ठुलो स्टार भएका छन् । उनी भारतकै महंगो अभिनेतामा पनि गनिएका छन् ।

अहिले उनी फिल्महरु राधे श्याम, सालार, आदिपुरुष , स्प्रिट बाट चर्चामा छन् । उनले सन्दीप रेड्डी वांगाको फिल्म ‘स्प्रिट’मा महंगो पारिश्रमिक लिएपछि बढी चर्चामा आएका छन् । भारतिय मिडियाका अनुसार उनले यस फिल्ममा १ सय ५० करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् ।

यसअघि प्रभाषले फिल्म ‘आदिपुरुष’मा पनि १ सय ५० करोड लिएका थिए । बलिउडका कुनै पनि अभिनेताले अहिलेसम्म १ सय ५० करोड पारिश्रमिक लिएको चर्चा छैन । सलमानले पनि अहिलेसम्म एक सय करोड भन्दा बढी पारिश्रमिक लिएका छैनन् । यस्तै अक्षकुमारले पनि एक सय करोड भन्दा केही बढी मात्र पारिश्रमिक लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

नायक निखिल उप्रेतीले गरे श्रीमतीसँग डिभोर्स: भक्तपुरको घर र ५० लाख दिए

अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध विच्छेद गरेका छन् । निखिलले कोपिलालाई छाडेको लगभग १३ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन् । उनको र कोपिलाको भक्तपुर जिल्ला अदालतमा भदौ १ गते सम्बन्ध विच्छेद भएको हो ।

मेकअपलाई प्राथमिकता नदिने दक्षिण भारतीय चर्चित अभिनेत्री साई पल्लवीको सुन्दरता हेरौ १० तस्बिरमा ।

दक्षिण भारतकी अभिनेत्री साई पल्लवी बेहद चर्चित छिन् । उनकाे दर्शकमाझ एक छुट्टै स्थान बनेकाे छ । अभिनेत्री साई पल्लवीले अहिलेसम्म तामिल, तेलुगु र मलयालम फिल्महरुमा अभिनय गरिसकेकी छिन् ।

गायक रमेश प्रसाई बुबा बने

गायक रमेश प्रसाई बुबा बनेका छन् । उनकी श्रीमती नन्दा सिंहले मंगलबार काठमाडौको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी र आमाको अवस्था एकदमै राम्रो रहेको गायक प्रसाईले जानकारी दिए ।

‘गदर २’को छायांकन हुँदै, अमिषाले सेयर गरिन् सेटको तस्वीर

सन् २००१ को हिट चलचित्र ‘गदर’को सिक्वेल निर्माण भइरहेको छ । अभिनेत्री अमिषा पटेलले ‘गदर २’को फिल्म सेटको एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

नम्रता मिस वर्ल्डमा हट देखिइन् : स्वीमसुटमा खिचाइन् फोटो

यसवर्षको मिस वर्ल्ड अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको छ । नेपालसहित संसारका दर्जनौं मुलुकका सुन्दरी विश्व सुन्दरी उपाधि जित्ने लक्ष्यसहित उक्त थलोमा भेला भएका छन् ।

सलोन भन्छन्- कसैको प्रेममा पौडिरहेको छु !

नायक सलोन बस्नेतको चर्चा उनले चलचित्रमा निर्वाह गरेको भूमिकाका कारण नै बढी हुने गर्छ । सलोनले बाल्यकालदेखि नै चलचित्र यात्रा शुरु गरेका हुन् ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

सभामुख सापकोटा : संसद र सर्वोच्चको समस्या समाधानको उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

आज सुनको मुल्य – कति छ आजकाे सुनको मुल्य हेर्नुहोस्

साताको पाँचौं दिन बिहिबार भने नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा बिहिबार स्थिर रहेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको हो ।

आयोजकविरुद्ध रन्जितले दिए उजुरी, विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे,

भारतमा एक अनौठो घटना भएको छ । भारतको पूर्वी उडिसा राज्यमा विवाहको बाजाका कारण ६३ ओटा कुखुरा मरेका छन् ।

चीन पठाइयो विभिन्न देशबाट पक्राउ परेका ६०० ताइवानीलाई

मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । ताइवानको सार्वभौमसत्तालाई अवमुल्यन गर्न सो कदम चालिएको डिफेन्डर्सले चीनमाथि आरोप लगाएको छ ।

बेन्जेमाको गोलमा रियल विजयी : स्पेनिस ला लिगा

कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ ।

यस्ता छन् भिजाएको चना खानुका आश्चर्यजनक फाइदा

हाम्रो शरिरलाई धेरै नै फाइदा गर्ने गेडागुडी चना हो । भुटेर होस् या भिजाएर काचै खाँदा पनि निकै स्वादिष्ट हुने गर्छ । धेरैले चनालाई दिउँसो खाजाको रुपमा पनि खाने गर्छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search