सोमवार, मंसिर १३, २०७८
spot_img

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेर म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान बनाउन सफल भएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेर म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान बनाउन सफल भएको छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

बुधबार राति भएको समूह ए अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले पिएसजीलाई २–१ ले पराजित गरेको हो । पछि परेको खेलमा पुनरागमनसहित सिटीले जित निकालेको हो ।

भ्रमण टोली पिएसजीका लागि ५० औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरी सुरुवाति अग्रता दिलाएका थिए । तर त्यसपछि सिटी खेलमा फर्कियो ।

६३ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गले सिटीका लागि बराबरी गोल गरे । ७६ औँ मिनेटमा गाब्रिएल जिससले गोल गरेपछि सिटीले जित निश्चित गरेको हो ।

१२ अंकसहित समूह विजेताका रुपमा अन्तिम १६ को यात्रा सिटीले तय गर्ने निश्चित भएको हो । ८ अंकसहित पिएसजी दोस्रो स्थानमा छ । सोही समूह अन्तर्गत भएको अर्को खेलमा आरबी लेइप्जिगले क्लब बर्गलाई ५–० ले पराजित गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार