आइतवार, मंसिर १२, २०७८
spot_img

समृद्धि झल्काउने चित्रकला एमाले महाधिवेशनस्थलमा

नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र सञ्चालन हुने स्थान सौराहामा विभिन्न चित्रकला बनाइएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र सञ्चालन हुने स्थान सौराहामा विभिन्न चित्रकला बनाइएको छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सौराहाको होटल सेभेन स्टार जाने सडकको दायाँबाँयाको पर्खालमा समृद्धि झल्किने गरी चित्रकला बनाइएको छ । यहाँ चित्रकला बनाउन विद्यार्थीहरुको प्रतियोगिता नै सञ्चालन गरिएको छ ।

समृद्ध नेपाल सुखी नेपाली शीर्षकको बाल चित्रकला प्रतियोगितामा ५७ जना विद्यार्थीले भाग लिएका छन् । त्यस्तै नेकपा एमालेको महाधिवेशन स्थल सौराहामा विभिन्न जनावरको चित्र पनि बनाइएको छ ।

रत्ननगर नगरपालिका र जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा चितवनमा पाइने हात्ती, गैंडा, बाघ जस्ता जनावर र सर्प, गोही, चराहरुको चित्र बनाइएको छ । देशभरिका एमाले कार्यकर्ता चितवन आएका बेला सौराहाको प्रचार गर्न चित्र बनाइएको रत्ननगर नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार