सोमवार, मंसिर १३, २०७८
spot_img

पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । आज तरकारीको मूल्य कति पुग्यो ? (सूचीसहित)

यस्तै, बिहिबार स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको थियो भने आज ३५ रुपैयाँमा झरेको छ । यस्तै, काँक्रो लोकलको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ । एक महिनाको अवधीमा अभिकांश तरकारीको थोक मूल्य बढेको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

tarkari price in nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । बिहिबार रातो आलु (मुडे)को प्रतिकेजी औसत मूल्य ४५ थियो सो मूल्य आज बडेर ४५ रुपैयाँ ५० पेसा भएको छ । भने, रातो आलु (भारतीय)को औसत मूल्य २९ रुपैयाँ, र सेतो आलुको औसत मूल्य ४३ रुपैयाँ ५० पेसा रहेको छ ।

यस्तै, बिहिबार स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको थियो भने आज ३५ रुपैयाँमा झरेको छ । यस्तै, काँक्रो लोकलको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ । एक महिनाको अवधीमा अभिकांश तरकारीको थोक मूल्य बढेको छ।

कालिमाटी तरकारी तथा फलफूल बजार बिकास समितिका अनुसार आलु, गाँजर, काउली, मुला,च्याउ, रायो, पालुंगो, चमसुर, मेथीको साग, हरियो प्याज जिरीको साग, सौफको साग लगायतका तरकारीमा १३ प्रतिशत देखि ९६ प्रतिशत सम्म मूल्य बृद्धि भएको छ। गत महिनाको तुलनामा यी बिभिन्न तरकारीको मूल्य प्रतिकेजी ३७ रुपैयाँ सम्म बढेको देखिएको छ।

आज तरकारीको मूल्य:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार