बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

यस्तो देखियो आकाशबाट एमाले महाधिवेशनस्थल

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशने चितवन एमालेमय बनेको छ । नारायणगढ आसपासमा एमाले झण्डा फहराइएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशने चितवन एमालेमय बनेको छ । नारायणगढ आसपासमा एमाले झण्डा फहराइएका छन् । महाधिवेशन उद्घाटन हुने नारायणी नदीकिनार भव्यसँग सिंगारिएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

महाधिवेशनमा सहभागी हुन देशभरबाट एमाले कार्यकर्ता चितवन पुगेका छन् । आज १२ बजे उद्घाटन हुने महाधिवेशन |

यो पनि पढ्नुहोस

एमाले महाधिवेशन, मोटरबोटको ब्यापार ! कोरोना महामारी फैलिएसँगै लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण झण्डै डेढ वर्ष बन्द रहेका मोटरबोटहरु नारायणी नदीमा चल्न थालेको केहि महिनामात्र भयो । असोजदेखि फाट्टफुट्ट चलाइएका मोटरबोटमा पछिल्लो १५ दिन यता भने भीडभाड निकै छ ।

आयुष्मा मोटरबोटका सञ्चालक विजयचन्द्र अधिकारीले एमालेको महाधिवेशनको चहलपहलले मोटरबोट चढ्नेहरु बढेको बताए । ‘२ चरणको लकडाउनले स्थिति खत्तमै बनेको थियो, अहिले महाधिवेशनले चहलपहल बढेको छ,’ उनका अनुसार अहिले दैनिक १ हजार जनाले जलयात्रा गर्ने गरेका छन् ।

आयुष्माको २० सीटर एक र १० सीटर २ वटा, ८ सीटरको एउटा मोटरबोट छ । ‘हामी उत्साहित छौं, देशभरी नारायणीमा जलयात्राको सन्देश जानेछ,’ उनले भने, ‘कोभिडले सुस्ताएको जलयत्राले फेरी लय लिँदैछ ।’ एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।

५ लाख जनता सहभागी गराउने गरी नारायणी नदी किनारा भव्य मञ्च बनाइएको छ । १ गतेदेखि मञ्च निर्माणको गतिविधि नियाल्न सयौं सर्वसाधरण दैनिक नदी किनार पुग्ने गरेका थिए । ‘आज महाधिवेशन उद्घानसत्र भएकाले चहलपहल अझै बढ्छ,’ उनले भने, ‘जलयात्रालाई प्रवर्द्धन गर्न यो कार्यक्रम सहयोगी बनेको छ ।’

उनका अनुसार आज दिनभर मोटरबोट सन्चालन नगर्न भने कतैबाट दबाब आएको छैन । ‘चलाउनुस्, तर भीडभाड व्यवस्थापन गर्नुस् भन्नुभएको छ,’ सन्चालक अधिकारीले भने । २ सय ५० रुपैयाँमा पोखरा बसपार्कदेखि नारायणी पुलसम्म जाने–आउने गरेर करिब ३ किमि जलविहार गराइन्छ । यस्तै ५ सय रुपैयाँमा पोखराबसपार्कदेखि नारायणी पुल हुँदै नगरवनसम्म करिब ६ किमि जलयात्रा गराइन्छ ।

एमटीएस मोटरबोटका सञ्चालक बुद्ध शर्माले दीर्घकालीन प्रचार भएको बताए । ‘देशविदेशमा नारायणीको जलयात्राको पनि प्रचार भएको छ,’ उनले भने, ‘भविष्यमा बोटिङ गर्न आउने अझै बढ्ने अपेक्षा छ ।’ एमटीएस, एचएसको एक एक वटा १० सीटर, रंगमहल रिभरल्याण्डको एउटा २२ सीटर, अल्टिमेट वाटर एडभेञ्चरको ६, १२ र २० सीटर एक एक वटा मोटरबोटहरु छन् ।

इक्युटर मोटरबोटको २ वटा र नेपाल क्रुजको १ वटा १० सीटर मोटरबोटहरु सञ्चालनमा छन् । अल्टिमेटका क्याप्टेन कृष्णप्रसाद लामिछानेले बाहिरी जिल्लाकाले नयाँ स्वादका रुपमा बोटिङ गर्ने गरेको बताए । ‘करिब १० मिनेट नारायणी नदीमा बोटिङ गरेपछि सबै रमाउँछन्,’ उनले भने, ‘चहलपहल बढेपछि हामी पनि रमाएका छौं ।’

महाधिवेशन स्थल अवलोकनमा आएका पाल्पा रामपुर–१० का लोकप्रसाद श्रेष्ठले नारायणीको जलयात्राले रोमाञ्चित बनाएको बताए । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा बनाइएको रिभर क्रुजसिप (मिनी पानीजहाज) पनि सञ्चालनकै तयारीमा छ । १५ करोड खर्चेर बनेको सुविधासम्पन्न क्रुजसिपमा २ सय जना बस्न मिल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

‘प्राक्टिकल परीक्षा’को बहानामा नशालु पदार्थ खुवाएर १० कक्षाका १७ छात्राको स्कुलमै यौनशोषण

विधायकका अटवालका अनुसार पीडित परिवारले उनीसँग सम्पर्क गरेपछि उनले एसएसपी अभिषेक यादवसँग कुरा गरे र त्यसपछि जाँच सुरु गरियो ।

अब बेलायत जाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेका अनुसार बेलायतले विभिन्न देशमा गरेर एक लाख नर्स लैजान खाजेको बुझिएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी

विभागले जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी अहिले तयारी गरिरहेको छ । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो ।

जनवादी गायक जीवन शर्माले नाङ्लोमा गरेको पसलको तस्बिर भाइरल ! बास्तविकता यस्तो रहेछ

त्यही तस्बिर ट्वीट गर्दै प्रेम पुनले लेखेका छन्, ‘जनताका जनवादी चर्चित गायक जीवनशर्मा यसरी नाङ्ले पसल खोलेर आफ्नो जीविका चलाउछन् उनले चाँहेको भए करोडौको मालिक हुन्थे गरिब दुखि निमुखाका सारथी हुँदा छोराको उपचारसम्म गर्न हम्मेहम्मे पर्‍यो ।

फेरि लकडाउन हुने सम्भावना कति ?

उनीहरु मंसिर ३ गते नै नेपाल आएका थिए । त्यसैले अहिले उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी र परीक्षणलाई प्राथमिकता दिईएको छ ।

‘गोरे’का लगानीकर्ता ‘काले’लाई इन्टरपोलले नेपाल ल्यायो

तर यूएईमा बसिरहेका प्रहरी नियन्त्रणमा आउन सकेका थिएनन् । पक्राउ परेका अन्य प्रतिवादीहरुले चाहिँ सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search