शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

फेला परे अनौठा रहस्यमयी चिन्ह कतारको मरुभूमीमा

कतारको उत्तरपूर्वी तटमा रहेको देशको सबैभन्दा ठूलो र महत्वपूर्ण मानिने चट्टानहरुले भरिएको अल जससिया मरुभूमी क्षेत्रमा अनौठा चिन्हहरु फेला पारिएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कतारको उत्तरपूर्वी तटमा रहेको देशको सबैभन्दा ठूलो र महत्वपूर्ण मानिने चट्टानहरुले भरिएको अल जससिया मरुभूमी क्षेत्रमा अनौठा चिन्हहरु फेला पारिएका छन् ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

फेला परेका कतिपय चिन्हहरु प्राचीन खेलको जस्तो देखिन्छन् भने कतिलाई चाहिँ अत्यन्तै रहस्यमयी ठहर गरिएको छ । धेरै शताब्दी अगाडि त्यहाँका मानिसहरुले आफ्नो वातावरणमा देखा पर्ने वस्तुहरुको चित्र ढुङ्गामा कोर्ने गर्दथे ।

समस्त रुपमा पुरातत्वविद्हरुले ढुङ्गामा खोपिएका ९०० वटा चिन्ह भेटाएका छन् । अल जस्ससियामा । यसमा विभिन्न प्रकारका चिन्ह देख्न सकिन्छ र उनीहरुले डुङ्गालाई मात्र पहिचान गर्न सकेका हुन् ।

यस खोजका प्रमुख, फेरहान सेकाल भन्छन्, “ढुङ्गामा बनाइने कला सामान्य भएपनि अल जस्ससियाका केही चिन्हहरु विश्वमै कतै देखा नपरेका, अनौठा र आश्चर्यजनक छन् । ”

उनले थप भने, “यी कृतिहरु वास्तवमै अत्यन्तै कलात्मक छन् र हेराइकै भरमा शीपको प्रयोग गरिएको छ । उनीहरुले यहाँ माथिबाट राम्ररी डुङ्गा देख्न सक्दैनथ्ये । त्यसैले यसमा डुङ्लाई काल्पनिक रुपमा प्रस्तुत गरिएको छ । ”

यसमा सबैभन्दा आश्चर्यजनक मानिएको चित्र हो दुईवटा सिधा धर्कामा बनाइएका साना सातवटा प्वाल । यसलाई कतिले प्राचीन समयमा खेलिने खेल बताएका छन् जसमा जोडी र बिजोडी ढुङ्गा राखिन्थ्यो । तर अर्को पक्षले चाहिँ कतिपय प्वालमा ढुङ्गा अँटाउनै नसक्ने भएकाले यो खेलका लागि प्रयोग गरिएको भन्न नसकिने तर्क राखेका छन् । त्यस्तै अन्य कृतिहरुमा साना साना कप जस्तो खाल्डो बनाइएको छ । तर त्यसको उद्देश्यबारे पक्का बताउन एकदमै कठिन रहेको सकलले स्वीकारे । उनका अनुसार त्यहाँ कुनै रिती वा धार्मिक संस्सकृति मनाइएको हुन सक्छ जुन यति पुरानो छ कि हाम्रो ज्ञानले व्याख्या गर्न सक्दैन ।

त्यस्तै ती सबै कृतिहरु एकै समयमा बनाइएको नहुन सक्नेबारे पनि खोज भइरहेको छ ।

तरपनि यी कलाहरुले प्राचीन समयमा माछा मार्दा र मोतीको व्यापारका लागि प्रयोग गरिने भाँडाहरुबारे महत्वपूर्ण जानकारी दिलाउने बताइएको छ । माछा र मोतीको व्यापार धेरै लामो समयसम्म कतारको सबैभन्दा प्रमुख आर्थिक गतिविधि रहेकोे थियो ।

यो स्थल चर्चित अजरबैजानी बिचको केही दक्षिणतर्फ मात्र रहेको हुँदा सूर्योदय या सूर्य अस्ताउने समयमा सबैभन्दा उपयुक्त घुम्ने समय रहेको छ । खोजकर्ता बाहेक अन्य इच्छुक मानिसहरु पनि त्यहाँ पुगेर ती चित्रहरुको अर्थ खोज्न सक्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भारतमा जनवरीभित्र अनुमति पत्रका लागि आवेदन दिने: मस्कको स्टारलिंकले

हामीले ३१ जनवरी २०२२ मा वा त्यो भन्दा पहिले व्यावसायिक इजाजतपत्रको लागि आवेदन दिने आशा गर्दछौं (जबसम्म हामीले केही प्रमुख अवरोधहरू झेल्ने छैनौं),

पहिलो ईलेक्ट्रिक भेहिकल आउँदै

इलेक्ट्रिक भेहिकल र कम्पोनेन्ट निर्माता सेरेस (SERES) ले आफ्नो नयाँ हाई इण्ड इनर्जी भेहिकल ब्रान्ड एआईटीओ (AITO) साथै इलेक्ट्रिक ड्राइभ विस्तारित दायरा प्लेटफर्म डिइआईको सुरुवातको घोषणा गरेको छ।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

अमेरिका: एमसीसीबारे यो नै अमेरिकाको फाइनल डिसिजन हो

अमेरिकाको वासिङटन डीसीस्थित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्दैछ।

पाकिस्तानमा एक विदेशी नागरिकको कुटीकुटी हत्या

पाकिस्तानको पन्जाब प्रान्तस्थित सियलाकोटमा ईशनिन्दाको आरोपमा एक कम्पनीका म्यानेजरलाई कुटपिट गरेर हत्या गरिएको छ ।

आज एमसिसि फिर्ता हुन्छ ? अमेरिकामा यस्तो तयारी हुँदैछ !

अमेरिकाको वासिङटन डीसीस्थित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्दैछ।नेपालको संसद्‍मा एमसीसी टेबल हुन नसकिरहेका बेला वासिङटन डीसीस्थित मुख्यालयले बोर्ड बैठक बोलाएको हो।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search