spot_img

प्रधानमन्त्री देउवाले भने, ‘केपी ‌ओली मेरा जेलका साथी हुन्’

उनले सबै दलहरुले मुलुकलाई समुन्नति गर्न एउटै लक्ष्य हुनुपर्ने बताए। ‘हामीबीच विमतिहरुलाई संविधानमार्फतका विधिबाट टुंगो लगाउने पद्धति बसाउनुपर्छ,’ उनले भने।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको दसौँ महाधिवेशनका लागि बधाई तथा शुभकामना दिएका छन्।

उनले यसका लागि एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन्। उनले नारायणी नदी किनारमा शुक्रबार शुभकामना दिँदै भने- ‘लोकतन्त्रलाई संस्थागत गर्ने यस अभियानमा सबैलाई सहभागी हुन म आग्रह गर्दछु।’

उनले सबै दलहरुले मुलुकलाई समुन्नति गर्न एउटै लक्ष्य हुनुपर्ने बताए। ‘हामीबीच विमतिहरुलाई संविधानमार्फतका विधिबाट टुंगो लगाउने पद्धति बसाउनुपर्छ,’ उनले भने।

उनले अध्यक्ष ओलीलगायत बामपन्थी साथीहरु जेलमेट भएको उल्लेख गर्दै भने- ‘भोलिका दिनका कोही नेपालीलाई दुख नहोस् भन्नेमा हामी सचेत हुनुपर्छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार