Viber Community
Nop Ads

ड्राेनबाट खिचिएका एमाले महाधिवेशनस्थलका तस्बिर

नेकपा एमालेको दसौँ महाधिवेशनस्थल चितवनमा सहभागीहरुको हुल लागेको छ। नारायणी नदी किनारमा र पारिपट्टि गैँडाकोटतिरबाट पनि महाधिवेशनमा हजारौँ कार्यकर्ता तथा शुभेच्छुक सहभागी भएका छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको दसौँ महाधिवेशनस्थल चितवनमा सहभागीहरुको हुल लागेको छ। नारायणी नदी किनारमा र पारिपट्टि गैँडाकोटतिरबाट पनि महाधिवेशनमा हजारौँ कार्यकर्ता तथा शुभेच्छुक सहभागी भएका छन्।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए। महाधिवेशनस्थलको दृश्य ड्रोनबाट यस्तो देखिएको छ। कार्यक्रममा कारण सयौँ सवारी साधन पश्चिम गैँडाकोटतर्फ र पूर्व रत्ननगरमा थुनिएका छन्।

नेकपा एमालेले १० औं महाधिवेशनमा सहभागी नेकपा एमालेका नेता कार्यकर्ताहरुले अबको निर्वाचनमा बहुमत आउने दावी गरेका छन् ।देश भरीबाट लाखौंको संख्यामा नेता कार्यकर्ता सहभागी १० औं महाधिवेशनमा यस्तो दावी नेताहरुले गरेका हुन् । नेता विष्णु रिजाल देशभरी नै एमालेप्रतिको क्रेज बढेको बताउँछन् ।

उनी भन्छन्, ‘अहिले एमालेप्रति जनताको क्रेज झन बढेको छ । ७७ जिल्लाबाटै उत्साह र उर्जाका साथ नेता कार्यकर्ता र जनता उर्लिएका छन् । यो एमालेको ऐतिहासिक शक्ति प्रदर्शन नै हो । ‘यो उपस्थितिले पार्टी नेताहरुलाई थप जिम्मेवार बन्न र देशको विकास गर्नका लागि सचेत तुल्याएको छ ।’

उनले यो जनमानसको उपस्थितिले देशैभर आशाको सञ्चार गराएको बताए । नेकपा एमालेका महाधिवेशन प्रतिनिधि दयाराम विश्वकर्माले पनि एमालेको यो जनलहरले आफूहरुलाई थप उत्साहित बनाएको बताए ।

‘अहिले पनि एमाले देश भरमै एक नम्बरमै छ भन्ने कुराको पुष्टि भएको छ । ‘त्यसैले अबको देश परिवर्तन र सुखी नेपाली समृद्ध नेपाल निर्माणकर्ता नै एमाले हो भन्ने कुरा आम जनताले देखाइदिएका छन् ।’ कर्णाली प्रदेशसभा सदस्य पदमा खड्काले अब एमाले एक्लै चुनावमा गएर बहुमत ल्याउने कुराको पुष्टि भएको बताए ।

उनले भने, ‘केहि व्यक्ति चोइटिएर एमाले कमजोर भयो भन्दै थिए । आजको यो लाखौंको जनमानस हेरेर बुझे होलान नि ? केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरिसकेकी सांसद खड्काले भनिन्, ‘यो उपस्थित जनमासले एमालेको विकल्प कोही हुन नसक्ने देखाएको छ । अब हामी गाउँ फर्केर पार्टीलाई एकताबद्ध र सदृढ बनाउने अभियानमा सहभागि हुन्छौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

इतिहासमा नेकपा एमाले : क-कसको नेतृत्वमा चल्यो दशौं माहाधिवेशनसम्म आइपुग्दा ?

यहि मंसिर १० देखि १४ गतेसम्म चलेको नेकपा एमाले पार्टीको दशौं महाधिवेशनको गतिविधिले देश अझै तातेको छ । महाधिवेशनमा प्रतिनिधिहरूको भूमिका ज्यादै ठूलो देखिएको थियो ।

पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search