सोमवार, मंसिर १३, २०७८
spot_img

थ्रीस्टार पराजित नवप्रवेशी सातदोबाटोसँग

शहीद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई १-० ले पराजित गरेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई १-० ले पराजित गरेको छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सुदीप गुरुङले ३० औं मिनेटमा गोल गर्दे सातदोबाटोलाई जिताए । सुदीपले अजयी मार्टिनकोको पासमा गोल गरेका हुन् ।

पहिलो खेलमा फ्रेण्ड्ससंग गोलरहित बराबरी खेल्दै ए डिभिजन लिगमा डेब्यु गरेको सातदोबाटोले नेपालकै चर्चित क्लब थ्रीस्टारलाई हराउँदै महत्वपूर्ण तीन अंक झोड्यो ।

सुरुवातदेखि नै सातदोबाटोले थ्रीस्टार विरुद्ध राम्रो खेलेको थियो । थ्रीस्टारले भने तालमेल मिलाउनमै संघर्ष गरिरहेको थियो । ३७ औं मिनेटमा थ्रीस्टारका ऋतिककुमार खड्काको प्रहारलाई सातदोबाटोका गोलकिपर अभिषेक बरालले पन्च गरेर बाहिर फालिदिए ।

७२ औं मिनेटमा पेनाल्टी बक्समा आकाश बुढा मगरले मिलाएको पासमा सातदोबाटोका अजयी मार्टिनले प्रहार गरेको बल थ्रीस्टारका गोलकिपर प्रिसोले बताए ।

दोस्रो हाफमा समेत थ्रीस्टारले गोलको अवसर बनाउन सकेन । जितपछि सातदोबाटो २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । थ्रीस्टारको २ खेलबाट ३ अंक छ र ऊ दोस्रो स्थानमा झरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार