बुधबार, माघ ५, २०७८
बुधबार, माघ ५, २०७८
Poco C3

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

Viber Community

नेपाल अनलाइन पत्रिका

bishnu poudel

नेपाल अनलाइन पत्रिका – काठमाडौं। चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने? कोहि कसैले विण्णु पौडेलसँग उक्त जग्गा कसरी आयो भन्ने हिम्मत रहेको भनेका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

- Advertisement -Poco C3

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने? कोहि कसैले विण्णु पौडेलसँग उक्त जग्गा कसरी आयो भन्ने हिम्मत रहेको भनेका छन्।

यो पनि पढ्नुहोस,

नेकपा एमालेकाे बेहाल भएकाे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गर्नुभएकाे छ ।

अर्घाखाँचीकाे सन्धिखर्कमा शनिबार आयाेजित कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै नेपालले केन्द्रदेखि लिएर सबै प्रदेशमा नेकपा एमाले र केपी ओलीकाे बेहाल भएकाे बताउनुभयाे ।

आफ्नाे पार्टी देशैभर फैलिएकाे दाबी गर्दै माधवले ७७ मध्ये ७६ जिल्लामा आफ्नाे पार्टीले कमिटी गठन गरिसकेकाे बताउनुभयाे । डढेल्धुरा र दार्चुलामा एमालेका सबै नेता कार्यकर्ता आफ्नाे पार्टीमा प्रवेश गरेका बताउँदै नेपालले भन्नुभयाे – ‘सुदूरपश्चिममा हाम्राे पार्टी नम्बर १ छ,दाेस्राे नम्बरमा माओवादी छ, तेस्राे नम्बरमा कांग्रेस छ,विचरा केपी ओलीकाे त बेहाल छ ।’

सुदूरपश्चिममा पहिलाे भेला र प्रशिक्षण गरिएकाे र त्यहाँ नेता कार्यकर्ताकाे उत्साहजनक सहभागीता रहेकाे नेपालले बताउनुभयाे । प्रदेश-२ मा पनि आफ्नाे पार्टी दाेस्राे नम्बरमा रहेकाे र त्यहाँ पनि केपी ओलीकाे बेहाल भएकाे नेपालले दाबी गर्नुभयाे । कर्णालीमा पनि केपी ओलीलाई धुलाे चटाइएकाे दाबी माधवले गर्नुभयाे ।

१ नम्बर प्रदेश र वाग्मतीमा आफ्नै पार्टीकाे सरकार बनेकाे दाबी गर्दै उहाँले भन्नुभयाे – ‘१ नम्बरमा पनि केपीकाे पत्तासाफ,३ नम्बरमा पनि पत्तासाफ, अब त ओली चितवन गए,मान्छे पाएनन् गै‌ंडालाई बाेलाए झण्डा बाेकाए,अब ओलीकाे पार्टीकाे कुनै अर्थ छैन ।’ गण्डकी र लुम्बिनीमा पनि आफूहरु सम्मिलित सरकार रहेकाे र त्यहाँ पनि आफ्नाे पार्टीकाे उत्साहजनक सहभागीता रहेकाे माधवले बताउनुभयाे ।

केपी ओलीलाई सरकारबाट हटाइएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘कस्ता कस्ता त कहाँ गए केपी ओलीकाे फुर्ती,यी केपी ओलीकाे फुर्ती केही गर्न सक्दैनन् ।’ केपी ओलीले क्रान्तिकारी बाटाे छाेडेर दक्षिणपन्थी बाटाे राेजेकाे आराेप माधवले लगाउनुभयाे ।

पार्टी निर्माण गर्नका लागि पुस २५ गतेदेखि स्टीकर अभियान थालिने माधवले बताउनुभयाे । ‘स्टीकरमा लेखिएकाे हुनेछ महिला हिंसाका विरुद्धमा, युवाहरुकाे बारेमा,जनताका अधिकारका बारेमा, जनताकाे घरघरमा पुग्नुपर्नेछ,शहर बजार गाउँबस्तीमा पुग्नुपर्नेछ,भावनाअनुसार कसैले सय रुपैयाँ देलान्,कसैले ५ सय रुपैयाँ देलान्,कसैले १० हजार रुपैयाँ देलान्,कसैले १ लाख देलान्,कसैले १० लाख देलान्, कसैले नदेलान् केही फरक पर्दैन’-माधवकाे भनाइ छ । जनताबाट आफूहरु टाढा हुन नसकिने दाबी पनि माधवले गर्नुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

जापानी महिलाले वीर्यदातासँग २८ लाख डलर क्षतिपूर्ति मागिन्

परिचय नखुलाइएकी तथा राजधानी टोक्यो निवासी ३० वर्षीया ती महिलाले भनेकी छन्, ‘म र मेरो पति दोस्रो बच्चा जन्माउन चाहन्थ्यौँ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App