सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

वीपीका प्रिय खुमबहादुरलाई ‘गिरिजा–सुशील–शेखर’ले यसरी पारे समाप्त

खुमबहादुरलाई देशभरिका कार्यकर्ताले धेरै मन पराएका थिए । कार्यकर्ताले खुमबहादुरलाई मन पराएको कुरा कोइराला परिवारलाई इगो बनेको थियो ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काले देश, जनता र पार्टीका लागि ठूलो योगदान दिएका छन् । खड्कालाई वीपी कोइरालाले निकै रुचाइएका नेतामा लिन्थे । वीपीले आफ्नो सुरक्षाका लागि राखिएको बन्दुक (मेसिन गन) खुमबहादुर खड्कालाई दिनु भनेर भनेको कांग्रेसका नेताहरूले बताउँदै आएका छन् ।

निडर र हकी स्वभावका खड्कालाई वीपीले निकै विश्वास गर्थे । वीपीले खड्कालाई पार्टीका महत्वपूर्ण जिम्मेवारी पनि दिएका थिए । वीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर आठ वर्षको निर्वासित जीवन त्याग गरेर स्वदेश फर्कने क्रममा खुमबहादुर खड्का पनि सँगै आएका थिए । भारतबाट वीपीसँग स्वदेश आउनेमा गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसाइँ र खुमबहादुर खड्का थिए ।

- Advertisement -Poco C3

त्यसवेलाको शक्तिसन्तुलनमा आफू र तत्कालीन राजालाई नेपालको प्रजातान्त्रिक र राष्ट्रवादीशक्तिको रूपमा चित्रण गरी आफ्नो र राजाको सहयात्राको प्रस्ताव नै राष्ट्रिय मेलमिलाप थियो । राजासँग मुढभेड नगर्ने, व्यवस्था स्वीकार नगर्ने नीतिका साथ वीपी स्वदेश फर्किभएको प्रसंगलाई आजको राजनीतिक सन्दर्भमा समेत राष्ट्रियता र प्रजातन्त्रको प्रश्नसंग जोडेर मेलमिलाप दिवस मनाइँदै आइएको छ ।

वीपीले मन पराका खुमबहादुरलाई वीपीकै परिवारबाट तिस्कार भयो । कांग्रेसमा खुमबहादुरको कामबाट गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेखर कोइरालाहरूलाई मन परेन । शेखर कोइरालाकी आमा नोना कोइरालालाई जहिले पनि आफ्नै आमासरह मान्दै आएका खुमबहादुरले खुट्टामा ढोग्दै आएका थिए । नोनाले समेत खुमबहादुरलाई अन्तिम समयमा साथ दिइनन् ।

शेखर कोइराला र उनकी आमा नोना कोइरालाले भनेको कुरा गिरिजाप्रसाद कोइरालाले कहिल्यै पनि काट्दैन थिए । गिरिजाप्रसादका सल्लाहकार शेखर र नोना थिए । गिरिजाप्रसादले आफूलाई खुमबहादुरबाट सधैँ असुरक्षित ठाने । नचाहँदा–नचाहँदै पनि खुमबहादुरलाई पार्टी र सरकारमा ठाउँ दिनु पर्‍यो ।

खुमबहादुरले कांग्रेस पार्टीका सभापति बनेर आफूलाई समाप्त पार्छ भन्ने डरले गिरिजाप्रसादले खुमबहादुरलाई भ्रष्टाचारको मुद्धा लगाएर राजनीति नै समाप्त पारिदिए । खुमबहादुरलाई देशभरिका कार्यकर्ताले धेरै मन पराएका थिए । कार्यकर्ताले खुमबहादुरलाई मन पराएको कुरा कोइराला परिवारलाई इगो बनेको थियो ।

गिरिजाप्रसादको निधनपछि मुद्धा सर्वोच्च अदालतमा चलिरहेको थियो । त्यस बेल राष्ट्रपति रामवरण यादव थिए । प्रधानमन्त्री सुशील कोइराला थिए ।

खुमबहादुरले सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सफाइ पाउने पक्का जस्तै थियो । सुशील कोइराला, रामवरण यादव र शेखर कोइरालाको दवावमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले खुमबहादुरलाई भ्रष्टाचार ठहर गरेर जेलमा पठाइन् । सुशीला कार्कीकी पतिलाई वीपीले ‘सुराकी’ भनेर अविश्वास गरेका थिए । वीपीको रिस सुशीला कार्कीले खुमबहादुरलाई भ्रष्टाचारमा जेल सजाय दिएर बदला लिएको चर्चा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App