सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

पारसको ५०औं जन्मदिनमा भएको खर्चको विवरण भयो सार्वजनिक, थाहा पाएपछि चकित पर्नुहुनेछ !

उनको जन्मदिन पार्टीको खर्चको विवरण सार्वजनिक भएपछि सबैजना चकित परेका छन् । यसपटक पारसको जन्मदिन पूर्व राजपरिवारले तामझामका साथ मनाए । होटल सोल्टीमा पूर्वराजपरिवारका सदस्य जन्मदिन मनाउन पुगेका थिए ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। हिजो पूर्वयुवराज पारस शाहको जन्मदिन । उनी हिजो ५० वर्ष पुगे । एउटा जन्मदिनमा कतिसम्म खर्च होला हजार, दश हजार लाख तर पारसले जन्मदिनमा झण्डै आधा करोड खर्च गरेको खबर बाहिरिएको छ ।

उनको जन्मदिन पार्टीको खर्चको विवरण सार्वजनिक भएपछि सबैजना चकित परेका छन् । यसपटक पारसको जन्मदिन पूर्व राजपरिवारले तामझामका साथ मनाए । होटल सोल्टीमा पूर्वराजपरिवारका सदस्य जन्मदिन मनाउन पुगेका थिए ।

- Advertisement -Poco C3

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पारसका सन्तान, बहिनीहरुका अलावा राजपरिवारका नातेदारको ठूलै जमघट भएको थियो । २ सय जनाका लागि हल बुक गरिएको थियो । पारसको जन्मदिनमा राति अबेरसम्म कक्टेलसहितको भोज चलेको थियो । नाँचगान पनि खूबै जमेको थियो ।

रातभर २ सय जनाका लागि चलेको भोजमा २६ लाख जति बिल आएको बुझिएको छ । ब्रान्डेड महङ्गा रक्सी, कन्टिनेन्टल खाना र तामझामका कारण पनि बिल बढी आएको बुझिएको छ ।

पछिल्लो समय पारसमा निकै सुधार देखिएको छ । उनी सामान्य अवस्थातर्फ फर्किएकाले पनि जन्मदिनमा यसपटक राम्रै जमघट गर्ने गरी सोल्टीमा पार्टी आयोजना भएको बुझिएको छ । परिवारसँग नजिकिएका पारस पनि निकै उत्साही भएको बुझिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

सनसनी पुर्ण खुलासाः ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

राजपरिवारका सदस्य निकटका ब्यक्तिले आफुलाई पत्रकारिता छोड्नका लागि १ करोडको प्रलोभन देखाइएको पनि वताएका छन् । उनले भनेका छन् –‘तर मैले पैसा भन्दा पत्रकारिता रोजे ।’

ज्ञानेन्द्र शाह नेताहरूकै बुई चढेर मैदान उत्रिए

पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएकाले पुतलीसडक, सिंहदरबार, माइतीघर, थापाथली जस्ता प्रमुख सडकखण्ड बिहानैबाट प्रभावित बनेको थियो ।

पूर्वराजा र राष्ट्रपतिमाथि कारवाहीको ‘डण्डा’ चलाउन माग !

जब कि सोमबारको तुलनामा मंगलबार संक्रमण करिब ८० प्रतिशतले वृद्धि भएको छ । अझ त्योभन्दा डरलाग्दो त कुल संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा छन् ।

जहाँ पृथ्वीनारायण शाहले झन्डै तिन सय जनाको हत्या गरे: ह्वाँ–ह्वाँ पाटी

तत्कालिन मल्ल राज्यको दक्षिणी नाका छिर्ने क्रममा भेटिने सो पाटी सामरिक हिसाबले महत्वपूर्ण रहेको इतिहास अध्येताहरुको ठहर छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले नै मिचे कानुन, देउवा सरकारले अब तत्काल एक्सन लिन्छ !

गणतन्त्र घोषणा भएर राजावाट हटेको डेढ दशक पछि पहिलो पटक पूर्वराजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न निस्किएका हुन् ।

ज्ञानेन्द्र शाह: जनताले सास्ती र राष्ट्रले अस्थित्वप्रति नै चिन्ता गर्नुपर्ने तन्त्रको अभ्यासमा समय बरबाद नगरौँ

उनले भनेका छन्, ‘जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र जनगणतन्त्र जेसुकै चयन गरिउन्, यसले राष्ट्र हित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ ।’

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App