सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

गगन थापा पहिलो दिनमा नै यति कडा !

आफ्नो वाककलाकै कारण सानो उमेरमै नेपाली कांग्रेसको महामन्त्री बन्न सफल भएका थापाले नेपालमा पोलिटिकल एक्सपेरिमेन्ट धेरै भएकाले अब फेरी व्यवस्था परिवर्तनको आवश्यकता नभएको बताएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली काग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित भएका गगन कुमार थापा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । थापा पहिलो पटक सार्वजनिक मंचमा देखा परेका हुन् ।

आफ्नो वाककलाकै कारण सानो उमेरमै नेपाली कांग्रेसको महामन्त्री बन्न सफल भएका थापाले नेपालमा पोलिटिकल एक्सपेरिमेन्ट धेरै भएकाले अब फेरी व्यवस्था परिवर्तनको आवश्यकता नभएको बताएका छन् । अब व्यवस्था होइन जनताको अवस्था फेर्न लाग्नु पर्ने थापाले बताएका छन् ।

- Advertisement -Poco C3

नेपाल जेसिसको पद्स्थापन समारोहलाई एलोफ्ट होटल, ठमेलमा शुक्रबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। नेपालमा अब अर्को ‘पोलिटिकल एक्सोपेरिमेन्ट’एक्सपेरिमेन्ट गर्ने समय छैनु, उनले भने, ‘अहिलेको व्यवस्थालाई नै बलियो सबल र सुदृढीकरण गरेर अघि बढ्नुपर्छ।’

उनले अब अर्को राजनीतिक परिवर्तनतिर लाग्दा देश ३० वर्षपछि धकेलिने बताएका छन्। अब पनि ‘पोलिटिकल एक्सोपेरिमेन्ट’गरे नेपाल ३०र३५ वर्षपछि धकेलिन्छु, उनले भने, ‘आजको ३० वर्षपछि नेपाललाई बुढ्यौली लाग्छ। जापान जस्तो हुन्छ।’

उनले राजनीतिक परिवर्तनको चक्करमा लाग्दा देश झनै बिग्रिने बताए। ‘राजनीतिज्ञले देशका लागि केही गरेन भनेर अहिले आक्रोश छ। त्यो आक्रोश जतिबेला पनि विस्फोट हुनसक्छु, थापाले भने,’युवामा ब्याप्त आक्रोश न्यून गर्न जेसिसले भूमिका निर्वाह गर्नु पर्छ।

उनले जेसिसमा आवद्ध कसैले पनि दलमा आवद्ध छैन भन्न पाउने बताए। ‘जेसिसमा आवद्धले म राजनीतिक दलमा आवद्ध छैन भन्न पाउँछ। तर राजनीतिभन्दा बाहिर छु भन्न मिल्दैन। जेसिसले लिबरल डेमोक्रेसी भन्दा बाहिर जान पाउँदैन। जेसिसले युवालाई लिबरल डेमोक्रेसीबारे चेतना दिनु आवश्यक छ।’

उनले नेपाललाई जागिर खोज्ने भन्दा सिर्जनात्मक मान्छेको आवश्यकता रहेको पनि बताएका छन्। नेपाललाई ‘जब सिकरुभन्दा ‘जब क्रियटरु मान्छे चाहिएको छ। जेसिसले च्यारिटी मात्रै नगरोस्’, उनले भने, ‘जेसिसमा आवद्ध साथीहरु कुनै न कुनै ब्यवसायमा हुनुहुन्छ। च्यारिटी सँगै बिजनेस आइडिया प्रचारर गर्न आवश्यक छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App