सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

पार्टीमा खैलाबैला, महाधिवेशनकैबीच महराको अर्को काण्ड बाहिरिएपछि

विद्रोहबाट माओवादी शन्ति प्रक्रियामा आइसके पछि माओवादीलाई अन्तराष्ट्रिय शक्ती सँग सम्बन्ध स्थापित गराउँन प्रमुख भूमिका खेलेका डा केवि रोकायाले यस विषयमा विस्तृत खुलासा गरेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। रोशनी शाहीसँग काण्ड गरेको भिडियो बाहिरिएपछि नेपाली राजनीतिबाट केही समय हराएका नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महरा अहिले राजनीतिमा सक्रिया भएका छन् । यही बेला महराको पुरानो काण्ड बाहिरिएको छ । महराको १४ बर्ष परानो पोल अहिले खुलेको छ । पछिल्लो समय एमसीसी विरोधीको रुपमा देखा परेका छन् ।

आफुले एमसीसी टेबुल नगरेकै कारण सभामुख रहँदा षड्यन्त्र गरिएको सम्म महराले भनिसकेको छन् जबकी तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गर्नु अघि परराष्ट्र मन्त्रीको हैसियतमा उनै महराले अमेरिकानै पुगेर एमसीसीको फाइनल ड्राफ्ट ओके गरेका थिए । त्यत्ति मात्रै होइन उनको अर्को कुरा पनि खुलासा भएको छ ।

- Advertisement -Poco C3

तत्कालिन बिद्रोही माओवादी शान्ती प्रक्रियामा आइसके पछि पनि अमेरिकाले माओवादीलाई राजनितीक शक्तिको मान्यता दिन नमाने पछि महरालेनै हस्ताक्षर गरेर माओवादीको लेटरहेडमा १४ बर्ष अघि अमेरिकाले भनेका सर्तहरु मान्न तयार छौँ भनेर अमेरिकी दुतावासमा निवेदन हालेको खुलासा भएको छ ।

जनयुद्ध अवधिभर भारतीय विस्तारवाद र अमेरिकी साम्राज्वाद मुर्दावाद भनेर माहोल बनाए पनि माओवादीका शिर्ष नेताहरु इण्डीयामै बसेर नेपालमा जनयुद्ध चलाएको त प्रमाणित नै भइसकेको छ । अमेरिका सँग पनि उसले भनेका सर्तहरु मान्न तयार छौ भनेर महरालेनै हस्तारक्षर गरेर नेपाल स्थित अमेरिकी दुतावासमा निवेदन हालिएको तथ्य बाहिर आएको छ ।

विद्रोहबाट माओवादी शन्ति प्रक्रियामा आइसके पछि माओवादीलाई अन्तराष्ट्रिय शक्ती सँग सम्बन्ध स्थापित गराउँन प्रमुख भूमिका खेलेका डा केवि रोकायाले यस विषयमा विस्तृत खुलासा गरेका छन् । माओवादीले अमेरिका सँग लिखित हस्ताक्षर सहित निवेदन दिँदाका साक्षी मात्रै होइन संलग्नकर्ता रोकायाको खुलासाले ठूलो तरंग जाने अवस्था आएको छ ।

ओटीभी नेपाल डटकम सँगको विशेष कुराकानीमा डा रोकायाले अमेरिका सँग माओवादीको सम्बन्ध आफुलेनै स्थापित गराएको दाबी गरेका छन् । माओवादी शान्ती प्रक्रियामा आइसके पछि पनि उनीहरुलाई आ तंकरी कै व्यवहार अमेरिकाले गर्ने गरेको र धैरै मेहनत गरे पछि मात्रै माओवादीलाई राजनितीक शक्ति मान्न अमेरिका तयार भएको रोकायाले भनेका छन् ।

त्यस बखत अमेरिकाले माओवादीको नाम समेत सुन्न तयार नभएको उनले भनको छन् । रोकायाले पहिले नेपालमै मेसिनरीमा काम गरेको आफ्नो एक अमेरिका साथी मार्फन अमेरिकी दुतावासको उच्च अधिकारी सँग सम्बन्ध विस्तार गरेको र उनीहरुलाई कन्भीन्स गर्ने धेरै ठूलो प्रयास पछि मात्रै माओवादीलाई स्विकार्न अमेरिका तयार भएको बताएका छन् ।

अमेरिकाले आफ्ना सर्तहरु मान्न तयार भए मात्रै माओवादीलाई राजनितीक शक्ति मान्ने प्रस्ताव गरेको र माओवादीले त्यस बखत अमेरिकाले भनेका सबै सर्तहरु मान्न तयार भएर अमेरिकी दुतावासमा लिखित प्रत्र दाखिला गरेको रोकायाले खुलासा गरेका छन् । माओवादी नेता कृष्णबहादुर मोहराले हस्ताक्षर गरेर माओवादीको लेटरहेडमा लेखिएको पत्रमा अमेरिकाले भनेका सर्तहरु हामी मान्न तयार छौँ भनेर माओवादीले लिखित सम्झौता गरेको उनले खुलासा गरेका छन् ।

सो पत्रमा अमेरिकाले राखेको सर्तअनुसार माओवादीले संसदीय व्यवस्था मान्छौ ,शान्तीपुर्ण राजनिती गर्छौ, मानवअधिकारलाई पूर्णरुपमा पालना गर्दछौ ,आवधिक निर्वाचनलाई स्विकार गर्दछौँ लगायतका कुराहरु उल्लेख गरेर अमेरिकी दुतावासलाई पत्र लेखेको थियो ।

माओवादी केन्द्रले नेपाल स्थित अमेरिकी दुतावासलाई लखेको पत्र दुतावासले अमेरिकी विदेश मन्त्रालयमा फरवार्ड गरेको थियो । सन २००७ मा विकिलिक्सले अमेरिकी विदेश मन्त्रालयले विश्वभरमा दुतावासहरु सँग गरेको पत्राचार लिंक गराएको थियो जसमा माओवादीले अमेरिकालाई लेखेको पत्र समेत सार्वजनिक भएको थियो ।

मुखले अमेरिकालाई जत्तिनै साम्राज्यवादी भने पनि पहिलेनै माओवादी अमेरिका सँग लिखित सम्झौता गरेर उसका सर्तहरु मान्न तयार भएको रहस्य खुलेको छ ।

अहिले विवादास्पद अमेरिकी परियोजनालाई लिएर पनी माओवादी केन्द्रले ठोस निर्णय लिन सकेको छैन । प्रचण्डले केहि स्पष्टीकरण पछि एममसीसी पास गर्नेनै लाइन आफुहरुको भएको बताएका छन् । अमेरिका र माओवादीको सम्बन्धको गाँठो कसरी कसिएको छ हेर्नुहोस केवी रोकायाको भिडियो अन्तवार्ता:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App