बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

प्रदीप ज्ञवाली ठूलो तनावमा, देउवा फेरि सभापती बनेपछि कांग्रेसले कमाल गर्ने संकेत

नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई झड्का लागेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई झड्का लागेको छ । ज्ञवालीको निर्वाचन क्षेत्रका धरै नेता कार्यकर्ताले पार्टी त्यागेका हुन् ।

एमालेले आफ्नो पार्टीको पकड रहेको बताउदै आएको सो क्षेत्रमा कांग्रेस महाधिवेशन सकिएलगत्तै पार्टीप्रति आकर्षण बढेको हो । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ स्थित सानो ग्वादीको सिंगो बस्ती नै नेपाली कांग्रेसमा प्रवेश गरेको हो । ग्वादी विगतदेखि नै एमालेको प्रभाव रहेको ठाउँ हो ।

- Advertisement -Poco C3

ग्वादीका २८ घरका ६० जनाभन्दा धेरै स्थानीय एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । एमाले गाउँ कार्यसमिति सदस्य कृष्णबहादुर विकको नेतृत्वमा सिंगो बस्ती कांग्रेस प्रवेश गरेका हुन । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले १४औं महाधिवेशनपछि पार्टीको नयाँ सोच र अभियानलाई आत्मसात गर्दै एमाले परित्याग गरी पार्टीमा प्रवेश गर्नेको लहर बढ्नु आफैमा अत्यन्तै महत्वपूर्ण भएको धारणा व्यक्त गरे ।

कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले विकास र निर्माणमा कांग्रेसले गरेको योगदानलाई अव जनताले मूल्यांकन गरेर अगाडि बढ्ने वेला भएको धारणा व्यक्त गर्दै हरेक क्षेत्रबाट कांग्रेसप्रतिको जनलहरका कारण पार्टी प्रवेश गर्नेहरुको संख्या बढेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रमका सभापति नारायण ज्ञवालीले कांग्रेस प्रवेश गर्ने सबैलाई जिम्मेवारी दिन पुराना साथीहरु जतिवेला पनि तयार रहेको साथै नयाँ र पुरानाबीच कुनै पनि विभेद नहुने बताए ।

सिन्धुली जिल्ला अधिवेशनमा नेपाली कांग्रेस सिन्धुलीको सभापतिका लागि छ जना नेताले दाबी गरेका छन्। आगामी पुस २७ गते हुन लागेको जिल्ला अधिवेशनमा जिल्ला सभापतिका आकाँक्षीहरुले भेटगाट तथा प्रचार प्रसार सुरु गर्न थालेका छन् ।

वर्तमान कार्यसमितिमा सभापति रहेका उज्जवल प्रसाद बराल, उपसभापति खड्ग बहादुर वाईवा, पुर्व जिल्ला पार्टी सचिव उपेन्द्र पोखरेल, प्रेमचन्द्र दाहाल, पुराना नेता विश्वनाथ कोईराला, विरिष्ट नेता माणिक ढकालले सभापतिका लागि दाबेदारी गरेका हुन्।

सिन्धुली जिल्ला अधिवेशनमा सभापति शेर बहादुर देउवा पक्षबाट प्रेम चन्द्र दाहाल र अरु बाँकी वरिष्ट नेता रामचन्द्र पौडेल पक्षका रहेका छन् । जिल्ला अधिवेशनका लागि दुई साताभन्दा कम समय बाँकी रहेकाले सभापतिका आकाक्षिहरुले प्रचार प्रसारलाई वित्रता दिन थालेका छन् ।

सभापतिको उम्मेदवारी घोषणा गरेर नेताहरु प्रचार प्रसारमा लागेपछि जिल्ला अधिवेशनको चहलपहल बढ्दै गएको छ । सभापतिका लागि एउटै समूहबाट बढी आकांक्षी भएपछि साझा उम्मेदवार बनाउन नेताहरूलाई दौडधुप बढेको छ।

नेपाली काग्रेस सिन्धुलीको जिल्ला अधिवेशनमा वडा अधिवेशनबाट छनोट भई आएका एक हजार ५ सय १२ जना क्षेत्रिय प्रतिनिधिले मतदानमा भाग लिन पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App