बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

झ्यालै पिच्छे मन्त्रालय बनाउँने माधवका मुख्यमन्त्री राजेन्द्रको ओठतालु सुक्नेगरी गोकुलले दिए एउटा डाइलग !

एमाले नेता बास्कोटाले एमाले फुटाएर अहिले केन्द्र र प्रदेशमा मन्त्री भएकाहरुलाई फन्टुसहरु भनेका छन् । आफ्नो पार्टी फुटाएर झ्याल झ्यालमा मन्त्रालय बनाउँने फन्टुसहरुको पारा भनेको छुचुन्द्रालाई चमेलीको तेल भनेको त्यहि हो । बास्कोटाले भनेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पछिल्लो समय माधव नेपालको नयाँ पार्टीबाट मुख्यमन्त्री बनेकाहरुले पार्टी कै र संघीयता बेईज्जत हुने हर्कत गर्न थालेका छन् । नेकपा एमालेका पुलिटव्युरो सदस्य गोकुल वास्कोटाले नेकपा एमाले विभाजन गराएर हिड्ने माधव कुमार नेपाल र उनको टिम माथी कडा शब्दमा टिप्पणी गरेका छन् ।

एमाले नेता बास्कोटाले एमाले फुटाएर अहिले केन्द्र र प्रदेशमा मन्त्री भएकाहरुलाई फन्टुसहरु भनेका छन् । आफ्नो पार्टी फुटाएर झ्याल झ्यालमा मन्त्रालय बनाउँने फन्टुसहरुको पारा भनेको छुचुन्द्रालाई चमेलीको तेल भनेको त्यहि हो । बास्कोटाले भनेका छन् ।

- Advertisement -Poco C3

नेकपा एमाले हेलम्बु गाउँपालिका कमिटीले सिन्धुपाल्चोकको हेलम्बुमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले माधव नेपालले एमाले फुटाएको नभइ बाक्लो दाल खान गएको टिप्पणी गरेका छन् । बाक्लो दाल खान जानेहरुले पार नलगाउँने र उनीहरुको हविगत जनताले देखाइदिने दावी पनि उनले गरेका छन् ।

माधव नेपाल प्रति निकै आक्रामक अभिव्यक्ति दिएका बास्कोटाले एमाले फुटाएर जानेहरुले केहि लछारपाटो नलगाउँने भन्दै तिखो टिप्पणी गरेका छन् । बामपन्थी सरकार ढालेर प्रचण्ड र माधव नेपाल काग्रेसको चुहिने घरको ओत लाग्न गएको पनि उनले भनेका छन् ।

काग्रेसको घर आफैँमा चुहिने छ त्यसमा प्रचण्ड र माधव नेपाल ओत लाग्न गएका छन् । चुहिने घरले नत घाम छोप्न सक्छ नत पानी । बास्कोटाले भनेका छन् । जनताको भावनाको रक्षा गर्ने र विकास र सम्वृद्धीको नेतृत्व गर्ने पार्टी एमालेनै भएको जिकिर गर्दैै उनले फेरी पनि एमाले सानादार मत सहित सत्तामा फर्कने दावी गरेका छन् ।

पहिले पनि नाकाबन्दीको विरोध गर्दा सरकार बाट ढालिएको र पछि जनता बाट अनुमोदित भएर सरकारमा फर्र्किएको भन्दै उनले अहिले पनि केपी ओली सरकारले नक्सा जारी गरे बापत सरकार बाट हटाएको बताएका छन् । इण्डीयाले फेरी नेपाली भूमि समेटेर नक्सा जारी गरिसकेको तर हिजो खुब राष्ट्रवादको गफ हाक्ने रामकुमारी झाँक्रीहरु अहिले चुपचाप रहेको उनले भनेका छन् ।

काग्रेसको पुच्छर समातेर प्रचण्ड र माधव नेपाल बैतर्णी तर्न खोजको भन्दै त्यो किमार्थ सम्भव नभएको जिकिर बास्कोटाले गरेका छन् । को को गठबन्धन गरेर आउँछन् आए हुन्छ एमाले एक्लै सामना गर्न तयार छ भन्दै उनले एमालेले शक्ती हासिँल गर्न कसैको बैशाखी टेक्न आवश्यक नरहेको बताएका छन् ।

सो कार्यक्रममा एमाले बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य एवं सिन्धुपाल्चोकका लोकप्रिय नेता हस्त पण्डितले नेपालमा एमाले बाहेकका पार्टीहरु नाम मात्रैका पार्टी भएको भन्दै उनीहरुले गरेका महाधिवेशन समेत जनताले थाहा नपाउँने अवस्था रहेको बताएका छन् । नेता पण्डितले एमाले मात्रै जनताको मर्म र भावनाको प्रतिनिधित्व गर्ने पार्टी भएको ठोकुवा गरेका छन् ।

बाढीले वितण्डा मच्चाएर ठूलो क्षती पुर्याएको क्षेत्रका बासिन्दा समेत रहेका नेता पण्डितले स्थानिय सरकारको नेतृत्वले गरेको अदुरदर्शी र कच्चा पाराले हेलम्बुले पाउँनु पर्ने जती लाभ राज्यबाट पनि नपाएको अरु स्थानिय तहको जती विकास पनि हुन नसकेको बताएका छन् । अहिलेको स्थानिय देखी केन्द्र सरकार केहि दिनको पाहुना मात्रै भएको भन्दै धेरै गाली गर्न पनि आवश्यक नभएको र अहिले उनीहरुले गर्न नसकेको काम एमाले आएर गर्ने पण्डितले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App