मङ्लबार, माघ ११, २०७८
मङ्लबार, माघ ११, २०७८
Poco C3

सुजाताको त भाग्य नै बलियो, देउवा सरकारमा ईन्ट्री फिल्मीशैलीमा गर्दैछिन् !

उनले आफ्नै दाजु डा. शेखर कोइराला सभापतिको उम्मेदवार बन्दा नसघाई प्रकाशमान सिंहलाई सघाइन् । सिंहकै प्यानलबाट उपसभापतिको उम्मेदवार बनिन् । कोइराला परिवारसँग निकटह कतिपयले सुजाताको कदमलाई रुचाएनन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सुजाता कोइरालाको त भाग्य नै बलियो भन्दै नेताकार्यकर्ताले टिप्पणी गर्न थालेका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सुजाता कोइरालाले लिएको निर्णय धेरैका लागि आश्चर्यजनक थियो ।

उनले आफ्नै दाजु डा. शेखर कोइराला सभापतिको उम्मेदवार बन्दा नसघाई प्रकाशमान सिंहलाई सघाइन् । सिंहकै प्यानलबाट उपसभापतिको उम्मेदवार बनिन् । कोइराला परिवारसँग निकटह कतिपयले सुजाताको कदमलाई रुचाएनन् ।

- Advertisement -Poco C3

तर, उनले लिएको निर्णयले सबैभन्दा फाइदा शेरबहादुर देउवालाई नै भयो । सुजाताले साथ दिएका प्रकाशमान सिंहले दोस्रो चरणको प्रतिष्पर्धामा देउवालाई साथ दिने घोषणा गरे । उक्त घोषणा हुँदा सुजाता पनि चाक्सीबारीमा देउवा र सिंहको बीचमा देखिएकी थिइन् ।

देउवासँग झण्डै आधा घन्टा चाक्सीबारीमा भएको छलफलमा सुजाता पनि सहभागी थिइन् । विश्वस्त स्रोतका अनुसार देउवाले सुजाताले समेत साथ दिने भएबाट खुशी व्यक्त गरेका थिए । उनले निकटस्थहरुसँग सुजातामा राजनीतिक सुझबुझ भएको बताएका थिए ।

सुजाताप्रति निकै सकारात्मक बनेका देउवाले पहिलो चरणमै केन्द्रीय सदस्यमा मनोनित गरे । आज १० जना केन्द्रीय सदस्य मनोनित गरिएकामध्ये सुजाता पनि परिन् । उनलाई वरियतामा पनि महत्व दिने देउवाको तयारी भएको बुझिएको छ ।

देउवाले सुजातालाई सरकारमा लाने तयारी समेत गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार देउवाले सुजातालाई मन्त्रीको अफर गरिसकेका छन् । तर, सुजाताले विगतमा उपप्रधानमन्त्री भइसकेको सुनाउँदै हेक्का राख्न भनेकी छिन् । त्यसबारे देउवाले छलफल गरेर निर्णय लिने जवाफ दिएको बुझिएको छ ।

सुजाता पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री हुन् । कोइराला परिवारका उनीसहित तीन सदस्य डा। शेखर कोइराला र डा। सशांक कोइरालामध्ये उमेरले शेखरभन्दा कान्छी र सशांक भन्दा जेठी हुन् । तर, राजनीतिमा सुजाता सबैभन्दा पहिले लागेकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

लेखराज भट्ट छानबिन समितिको संयोजक हुँदा अरबौ असुल गरेको पर्दाफाश

स्रोतका अनुसार तत्कालीन उद्योगमन्त्री लेखराज भट्टको निर्देशनमा विभागले नौ सदस्यीय दोस्रो छानबिन समिति गठन गरेको हो । सो समितिले एक–एक लाख जरिवाना मात्रै गर्न सिफारिस गर्‍यो ।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नेपाल ह्वात्तै बड्यो संक्रमण, कति थपियो आज हेर्नुहोस्।

शनिबार २९७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ६ हजार १४० सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ९ हजार ७६२ पीसीआर तथा ३ हजार ५०२ एन्टिजेन परीक्षण भएको छ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App