मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

४० मिनेटको रात हुने सहर, जहाँ मध्यरातमा सूर्य उदाउँछ

हो, नर्वेलाई मध्यरातमा सूर्य उदाउने देश पनि भनिन्छ । युरोपको उत्तरी क्षेत्रमा पर्ने नर्वे उत्तरी ध्रुुवको सबैभन्दा नजिकमा पर्ने हुनाले निकै चिसो पनि छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। यो संसार प्रकृतिका नियमहरूमा चल्दछ । निश्चित समयमा दिन र रात हुनु प्रकृतिकै नियम हो । तय समयमा नै सूर्य उदाउनु, अस्ताउनु, रात पर्नु, चन्द्रमाको शीतल प्रकाश आउनु आदि क्रियाहरू निरन्तर भइरहन्छन् ।

पृथ्वीमा यस्ता विभिन्न ठाउँहरू छन् जहाँ दिन लामो हुन्छ तर रात निकै छोटो हुन्छ । एउटा देश त यस्तो पनि छ जहाँ कहिल्यै पनि रात पर्दैन । रात हुँदा पनि केवल नाम मात्रैको हुन्छ । निकै कम समयका लागि मात्र सूर्य अस्ताउने हुनाले निकै छोटो रात हुन्छ ।

- Advertisement -Poco C3

हो, नर्वेलाई मध्यरातमा सूर्य उदाउने देश पनि भनिन्छ । युरोपको उत्तरी क्षेत्रमा पर्ने नर्वे उत्तरी ध्रुुवको सबैभन्दा नजिकमा पर्ने हुनाले निकै चिसो पनि छ ।

हिउँका पहाड र हिमनदीहरूले भरिएको नर्वेलाई कहिल्यै रात नपर्ने देश पनि भनिन्छ । नर्वेका कतिपय ठाउँमा त केवल ४० मिनेटका लागि मात्रै रात पर्दछ र अन्य समय निरन्तर सूर्यको प्रकाश रहिरहन्छ । केवल ४० मिनेटको रात हुने नर्वेजियन सहर ह्यामरफेस्ट हो ।

त्यहाँ वर्षका साढे २ महीनासम्म रातको १२ बजेर ४३ मिनेटमा सूर्य अस्ताउने र त्यसको ४० मिनेटपछि पुनः सूर्य उदाउने गर्दछ । मे देखि जुलाई सम्मको ७६ दिनको अवधिमा त त्यहाँ सूर्य नै अस्ताउँदैन भन्दा हुन्छ ।

नर्वेको अर्को ठाउँ स्भाल्बार्ड सहर युरोपको सबैभन्दा उत्तरी क्षेत्रमा रहेको बस्ती हो । यो क्षेत्रमा अपि्रल १९ देखि अगष्ट २३ सम्म वास्तवमा सूर्यास्त नै हुँदैन । ध्रुवीय क्षेत्रमा वर्षको ६ महीनासम्म निरन्तर रुपमा सूर्य देखिन्छ । उत्तरी ध्रुवमा मार्चको उत्तरार्धदेखि सेप्टेम्बरको उत्तरार्धसम्म मध्यरातमा सूर्य देखिन्छ ।

सुमेरु वृत्तमा पर्ने नर्वेमा जाडो याममा भने त्यसको उल्टो हुन्छ र कैयन् दिनसम्म सूर्य नै उदाउँदैन । जसलाई ध्रुवीय रात अर्थात् पोलार नाइट भनिन्छ । त्यसबेला सूर्य दिनभर नै क्षितिजमुनि रहन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

नेपालमा ‘हनिमुन’का लागि उत्कृष्ट ठाउँहरु

आजकल हनिमुनका लागि नेपाली नवविवाहित जोडी विदेशका विभिन्न स्थानमा समेत जान थालेका छन् ।

भर्खरै: लमजुङ केन्द्र भएर गयो यति ठुलो भूकम्प

लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।

मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि डेढ अर्ब बजेट माग

१ असार, २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयले डेढ अर्बभन्दा बढीको स्रोत सुनिश्चितता मागेको छ ।

घरको गाह्रो भत्किँदा तीन जना घाइते

दाङमा घरको गाह्रो भत्किँदा तीन जना घाइते भएका छन् । घोराही-६ गुरुवागाउँको मिनु पुनको घर भत्काउने क्रममा शुक्रबार घरको गाह्रो भत्किँदा तीन जना घाइते भएका हुन् ।

‘मुस्ताङको तापक्रम अत्यधिक बढेको छ, हिमपहिराे घटना दोहोरिन सक्छ’

मुस्ताङको टुकुचे हिमालबाट आइतबार बिहान हिमपहिरो खसेपछि हिमाली क्षेत्र त्रासमा छ । विभिन्न अध्ययनले हिमाली क्षेत्रको तापक्रम बढ्दै जाँदा हिउँ पग्लने र हिमतालकाे संख्या बढ्ने गरेकाे देखाएकाे छ ।

गमगढी बजारमा लाग्यो आगो

मुगुको गमगढी बजारमा सोमबार राति लागेको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आएको छैन ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App