बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

माओवादीको महासचिवमा भयो तेस्रो व्यक्तीको ईन्ट्री, बर्षमान र जनार्दन हेरेको हेर्यै !

पदाधिकारीमा खासगरी महासचिव को हुन्छ भन्ने सर्वाधिक चासो छ, जुन पदलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उत्तराधिकारीका रुपमा हेरिएको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा १ सय ११ जना मनोनित भएका छन् । केन्द्रीय समितिका दुई सय ९९ सदस्यसहित १५ पदाधिकारी चयन गरेर नयाँ नेतृत्व टुंगो लगाउने तयारी भएको हो ।

पदाधिकारीमा खासगरी महासचिव को हुन्छ भन्ने सर्वाधिक चासो छ, जुन पदलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उत्तराधिकारीका रुपमा हेरिएको छ।

- Advertisement -Poco C3

पार्टीमा वरिष्ठता र क्षमताको हिसावले वर्षमान पुन र जनार्दन शर्मा महासचिवका दाबेदार रहँदै आएकामा शनिबार साँझबाट भने प्रचण्डले तेस्रो विकल्प खोज्न थालेको केही नेताहरूलाई संकेत गरेका छन्।

तेस्रो विकल्पमा जाँदा प्रचण्डले शक्ति बस्नेतलाई महासचिवका रुपमा अगाडि बढाउने तयारी गरेको केही नेताहरूले बताएका छन्। ‘वर्षमान पुन र जनार्दन शर्माको प्रतिस्पर्धाले गर्दा प्रचण्डले यी दुई बाहेक अर्को कसैलाई महासचिव बनाउने कि भनेर छलफल सुरु गर्नु भएको छ’, प्रचण्ड निकट एक नेताले भने, ‘तर त्यो व्यक्ति को हो भन्ने संकेत आइतबार बिहानसम्म पनि दिनु भएको छैन।’

प्रचण्ड निकट अर्का एक नेताले भने शक्ति बस्नेतलाई महासचिव बनाएर जाने गरि प्रचण्डले नेताहरूसँग अन्तिम छलफल गरिरहेको बताए। माओवादी केन्द्रमा पुन, शर्मा र बस्नेत तीन नेता नै प्रचण्ड निकट मानिन्छन्। पुन र शर्मालाई महासचिवको महत्वपूर्ण जिम्मेवारी नदिँदा प्रचण्डले बस्नेतलाई यो पदमा ल्याउनुलाई नेताहरू स्वाभाविक जस्तै मान्छन्।

उमेरले कान्छो भएपनि पार्टीमा शर्माभन्दा ‘सिनियर’ बस्नेत पछिल्लो समय पुन निकट मानिन्छन्। अर्का एक नेताले आफु महासचिव नहुने अवस्थामा पुनले बस्नेतको नाममा सहमति जनाउने दाबी गरे।

तर पुन निकटका नेताहरूले भने आइतबार बिहानसम्म पनि महासचिव पुन नै हुने र अर्को सहमति नभएको दाबी गर्दै आएका छन्। आइतबार बिहान नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरासँग छलफल गरेका प्रचण्डले त्यसपछि शर्मालाई भेटेको बताइएको छ, जहाँ महासचिव पदमा अन्तिम छलफल भएको दाबी गरिएको छ।

त्यसलगत्तै खुमलटार पुगेका शक्ति बस्नेतले महासचिव लगायत पदाधिकारी र केन्द्रीय सदस्यहरूको अन्तिम सूचीमाथि छलफल भइरहेको बताए। महासचिवमा तपाईंकै नाममा सहमति भएको हो भन्ने प्रश्नमा बस्नेतले भने, ‘महासचिवमा सहमति नै भइसकेको त छैन, पदाधिकारीमा विभिन्न विकल्पसहित केन्द्रीय सदस्यहरूको नाममा छलफल चाहिँ भइरहेको छ।’

बस्नेतले आज दिउँसो महाधिवेशनको हलमा पहिले केन्द्रीय सदस्यहरूको सूची प्रस्तुत गरिने र त्यसपछि केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App