बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

माओवादीको महाधिवेशनमा : न बहस, न केन्द्रीय समितिको पूर्णता

७ लाख बढी सदस्य रहेको दाबी गरिएको र संसदको तेस्रो ठूलो दल नेकपा माओवादीले राष्ट्रिय सम्मेलन कि महाधिवेशन भनेरनै निर्णय गर्न नसकेको र केही घण्टामा नै फेरिने चरित्र देखाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। उद्घाटन हुनु भन्दा केही घण्टा अघिमात्र सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो । कार्यक्रमस्थलदेखि कतिपय चोकमा राष्ट्रिय सम्मेलन लेखिएका बोर्ड फेर्न आयोजकलाई हैरानी भएको थियो ।

पहिलाको राष्ट्रिय सम्मेलन र पछि महाधिवेशनको उद्घाटन हुनु अघिको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता कृष्णबहादुर महराले माओवादी पार्टी सदस्य संख्या ७ लाख ६ हजार ५०० पुगेको र यो संख्या ८ लाख पुग्ने अनुमान गरिएको बताएका थिए ।

- Advertisement -Poco C3

७ लाख बढी सदस्य रहेको दाबी गरिएको र संसदको तेस्रो ठूलो दल नेकपा माओवादीले राष्ट्रिय सम्मेलन कि महाधिवेशन भनेरनै निर्णय गर्न नसकेको र केही घण्टामा नै फेरिने चरित्र देखाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

त्यसमा पनि अध्यक्ष प्रचण्डलाई ‘महाधिवेशन पो गरौं कि क्या होरुु भन्ने लागेपछि एकाएक राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा रुपान्तरण भएको भन्दै कटाक्षसमेत भएका थिए। जे होस् माओवादीले ८ औं महाधिवेशन सम्पन्न गरेको छ। प्रचण्डमाथि महाधिवेशन गर्ने सोच हुँदा हुँदै पनि सुरुमा राष्ट्रिय सम्मेलन भनेर नेता कार्यकर्ता अलमलमा पारेको आरोप पनि नलागेको भने होइन ।

विचारको बहस !

माओवादीका नेताहरुले आफूहरुको पार्टी अन्य संसदवादी दलहरुजस्तो पदका लागि मात्र कुद्ने र महाधिवेशन भनेको नेतृत्व चयनमा मात्र केन्द्रीत नहुने भन्दै बहसलाई प्राथमिकता दिएको बताएका थिए । विचारको बहसका लागि आफूले राजनीतिक प्रस्ताव तयार गरेको र माओवादीको दस्तावेजले देशमा ‘हलचल’ नै ल्याउने खालको अभिव्यक्ति प्रचण्डले दिएका थिए ।

त्यसमा मनथन गरेर देश विकासको खाका अघि बढाउने र पार्टीलाई पनि उर्जावान बनाउने घोषणा उनले गरेका थिए । तर, उनले बन्दसत्रमा पेस गरेको राजनीतिक प्रस्तावमा त्यस्तै कुनै ुमहानतमु चिज भएको चर्चा सुनिएको छैन ।

महाधिवेनमा आएका प्रतिनिधिले २५ समूह बनाएर दुई दिन छलफल गरे र अब यो प्रतिवेदनपछि पार्टी सुध्रिन्छ वा रुपान्तरण हुन्छ भन्ने भन्दा पनि प्रचण्ड तर्फनै बढी औंला सोझ्याए । उनको जीवनशैली र घरभेटीबारे बारम्बार प्रश्न गरे ।

नेताहरुको जीवनशैलीबारे चर्को आलोचना भयो । यसअर्थ प्रचण्ड र माओवादी शीर्ष नेतृत्वले भने जस्तो महाधिवेशन विचारको बहस गर्ने थलो त बन्यो तर चर्चा गरिएजस्तो विचारको बहस हुन सकेको देखिएन ।

प्रचण्डको राजनीतिक प्रस्तावमाथि उठेका विभिन्न प्रश्नबारे जवाफ दिँदै उनले फरक मत र पुरक प्रस्तावलाई समेटेर प्रतिवेदन तयार गर्ने भन्दै बन्दसत्रमा भाषण गरे। तर त्यस अनुसार उनले संशोधन गरेनन् । बरु उनले आफ्नो प्रतिवेदन मान्य रहेको भन्दै हलबाट पारित गराए ।

उक्त प्रतिवेदनमा समूहगत छलफलमा उठेका विषय अब प्रचण्डले समावेश गर्छन् वा झारा टार्ने हिसावमा मात्र विषयलाई समेट्छन् रु महाधिवेशन सकिएको घोषणा भएपछि प्रस्तावमा सामान्य रुपमा समेटिने विषयले माओवादी कार्यकर्तालाई कति प्रभाव पार्ला रु

सकियो कि सकिएन दोधारमा प्रतिनिधि

११ देखि १८ सम्म आठ दिन देशभरबाट आएका एक हजार ६ सय ३१ प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाए । दुई दिन प्रचण्डको प्रतिवेदनमाथि र दुई दिन टोली नेताको प्रस्तुतिलाई सुनेका उनीहरुले आइतबार साँझ प्रचण्डले केन्द्रीय सदस्यहरुको घोषणा गरेको हलभित्र बसेर सुने ।

त्यसअघि माओवादीमा पनि केन्द्रीय पदाधिकारी र सदस्यका लागि चुनाव हुन लागेको भन्दै धेरै आश्चर्यमा परेका थिए । ओवादीले लोकतान्त्रिक पद्दतीबाट भन्दा पनि टिके प्रथाबाट केन्द्रीय सदस्य चयन गर्दै आएको यसअघिको परम्परालाई तोड्न लागेको होरु भन्ने चासो रहेको थियो ।

तर निर्वाचनमा जान शीर्ष नेतृत्व तयार थिएन । जसका कारण विभिन्न समूहगत रुपमा मिलाएर २९९ मध्ये २३६ केन्द्रीय सदस्यको घोषणा प्रचण्डले गरे । आठ दिनसम्मको महाधिवेशन उत्सवमा पनि प्रचण्डले ६३ जना को चयन गर्न सकेनन् । पदाधिकारी चयन पनि आजै गरिने आशा नेता कार्यकर्तामा थियो। तर प्रचण्डले सहमति नजिक पुगेको भन्दै भोलि टुंगो लाग्ने भन्दै यसलाई पनि पन्छाइदिए ।

महाधिवेशन आयोजना स्थलबाट माओवादीले व्यानर लगायतका सामाग्री हटाइसकेको छ र औपचारिक रुपमा महाधिवेशन सकिएको प्रेस विज्ञप्ति जारी भइसकेको छ । महाधिवेशन सकिएको हो ररु भन्दै प्रतिनिधिहरु भने प्रश्न गरिरहे्का छन् ।

किनकी महाधिवेशनबाट कमिटीले नै पूर्णता पाउन सकेन । समग्रमा भन्दा माओवादीको महाधिवेशनबाट प्रतिनिधि र माओवादी कार्यकर्ताले न वैचारिक स्पष्टता पाए र केन्द्रीय समिति, पदाधिकारी पाउन सके ।

चुनाव नजिकै आउँदा महाधिवेशनपछि नेता कार्यकर्तामा जुन खालको उत्साहको सञ्चार हुने अनुमान गरिएको थियो त्यस अनुसार माओवादी महाधिवेशन सफल हुन सक्यो वा सकेन भन्ने आगामी दिनमा देखिनेनै छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App