सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

महेश बस्नेत : ओलीलाई गाली गरेर क्रान्ति र समाजवादको यात्रा गर्ने प्रचण्ड थोत्रे गाडी चढेर लास्सातिरबाट कुटी जाने बाटो खोजिरहेका छन्

उनले अगाडी थप्दै भने, ‘हिजो टाउकोको मुल्य तोक्ने शेरबहादुर देउवाको पाउमा सत्ता बुझाएर केपी ओलीलाई गाली गरेर क्रान्ति र समाजवादको यात्रा गर्ने प्रचण्ड थोत्रे गाडी चढेर लास्सातिरबाट कुटी जाने बाटो खोजिरहेका छन् ।’

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दस्ताबेज एमालेलाई गाली गलौच गर्ने विरोधपत्र जस्तै लेखेको नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले टिप्पणी गरेका छन् ।

‘हिजो राजालाई सामन्तवादको नाइके, कांग्रेसलाई दलाल पुँजीवादी नाइके भनेर मुख्य अन्तर्विरोध राजा र कांग्रेससँग केन्द्रित हुन्छ भनेर दस्ताबेजमा लेख्ने प्रचण्ड आज अन्य राजनीतिक दलहरूलाई हेर्ने दृष्टिकोणको सन्दर्भमा मौन छन् । उनले दस्ताबेज एमाले र पार्टी अध्यक्ष केपी ओलीलाई गाली गलौच गर्ने विरोधपत्र जस्तो लेखेका छन्’, उनले भने ।

- Advertisement -Poco C3

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल शुक्लागण्डकी नगर कमिटीको पहिलो अधिवेशनलाई आइतबार सम्बोधन गर्दै नेता बस्नेतले कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्नुपर्ने भएकाले कांग्रेसको बारेमा प्रचण्डले दस्ताबेजमा एक शब्द लेख्न हिम्मत नजुटाएको दाबी गरे ।

उनले अगाडी थप्दै भने, ‘हिजो टाउकोको मुल्य तोक्ने शेरबहादुर देउवाको पाउमा सत्ता बुझाएर केपी ओलीलाई गाली गरेर क्रान्ति र समाजवादको यात्रा गर्ने प्रचण्ड थोत्रे गाडी चढेर लास्सातिरबाट कुटी जाने बाटो खोजिरहेका छन् ।’

हिजो अमिरेकी साम्राज्यवाद र भारतीय विस्तारवाद भन्दै एमसिसिको विरोध गर्ने प्रचण्डको त्यो नाटक मात्रै भएको यसपालिको राजनीतिक दस्ताबेजले पुष्टि गरेको बस्नेतले बताए ।

उनले प्रश्न गर्दै भने, ‘यसपालि तपाईंको प्रतिवेदनमा अन्तर्राष्ट्रिय शक्ति र मुलुकहरूलाई हेर्ने दृष्टिकोण कहाँ हरायो ? स्यालको सिङ हरायो जस्तो सबै कुरा हरायो ! किनभने प्रचण्ड आज कुनै देशलाई साम्राज्यवाद घोषणा गर्न सक्ने अवस्थामा छैनन् । त्यो भनेको दिन हेग पुगिन्छ भन्ने उनले बुझेका छन् । त्यै भएर राजनीतिक प्रतिवेदनमा यी सबै कुरा गायब भयो ।’

उनले माधव नेपालको विधि, पद्धति र कानुन आफ्ना नजिकका मान्छेलाई लाभका पदमा दिनका लागि मात्रै केन्द्रित भएको उल्लेख गरे । ‘माधव कमरेडका विधि पद्धति कहाँ गयो रु यो त रामकृष्ण ढकालको गीत यो त सब भन्ने कुरा न हुन जस्तो भो !’, उनले व्यंग्य गर्दै भने ।

आगामी निर्वाचनमा एमाले पहिलो पार्टी साबित हुने नेता बस्नेतको छ । ५० लाख पपुलर भोट ल्याउने गरेर युवा आन्दोलनमा केन्द्रित हुन उनको निर्देशन छ । स्पष्ट बहुमतको सरकार बनाउने लक्ष्य लिएर एमाले अगाडी बढिरहेको उनले जनाए ।

‘त्यसपछाडि कांग्रेस प्रतिपक्ष हुनेछ । जनताले चाहेको स्थिर सरकार हामी दिनेछौँ । किनभने पार्टीभित्र अवसरवादी चरित्र बोकेकाहरूलाई हामी एमाले शुद्धीकरणको अभियानबाट सफाइ गरेका छौँ’, उनको जिकिर छ । आगामी निर्वाचनपछि धेरै दलले राष्ट्रिय दलको मान्यता नपाउने बस्नेतले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

भ्रष्टाचारमा फस्ने भएपछि योगेश भट्टराई तनावमा !

जसकारण तत्कालीन पर्यटनमन्त्री भट्टराई विवादमा तानिएका छन् । फेरि अर्को अनियमिततामा पनि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गर्न आदेश दिएको छ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App